काठमाण्डौं।जब जब सरकार परिवर्तन भए सँगै विभिन्न पदमा हेरेफेर गरिने चलन छ। य’सपाली पनि उ”हि भयो उज्यालो नेपालका अभि’यन्ता जनार्दश शर्माको उर्जा तथा जलश्रोत मन्त्रालयमा ईन्ट्री भए पछि त उर्जा क्षेत्रको काय पलट भयो उज्यालो नेपाल भयो तर यस पटक उहाँ शर्मा

अर्थमन्त्रालयमा छन स्वंयम शर्माले भनेका छन म यो क्षेत्र को वि’ज्ञ हैन मलाई ज्ञान पनि छैन म अ’र्थशात्रको विद्यार्थी पनि हैन भनेका छन तर उर्जा मन्त्रालय दिएको भए अझ प्रभावकारी हुने थियो। अर्को त्यस्तै समचारहरु बाहिर आए को छ।नेकपा एमाले सांसद’ तुलसा थापा  जुडो “व्यवस्था

पकका रुपमा टोकियो पुग्नुभएको छ । नेपाल कवड्डी संघ को अध्यक्षलाई जुडो व्यवस्थापकको रुपमा ओलम्पीकमा पठाइदा जुडोमा योगदान दिएका व्यक्तिहरु भने असन्तुष्ट बनेका छन् । तर सांसद थापा भने जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नुहुने छ ।सांसद तुलसा मात्रै होइन

तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा पनि जापान पुग्नुभएको छ। उहाँ जुडोको व्यवस्थापककै रूपमा जापान पुगेको बताइएको छ । सांसद थापा नेकपा एमालेउपाध्यक्ष वामदेम गौतमकी श्रीमती हुनुहुन्छ । उहाँ र प्रकाश शमशेर राणा राजनीतिक आडका आधारमा जिम्मेवारी भन्दाफरक

ढंगले ओलम्पीक मा सहभागी भएको जुडो संघका पदाधि कारीहरुको आ”रोप छ ।जुडोका पूर्व प्रशिक्षक चन्द्र डंगोल भने उहाँको यो स”हभागितालाई खेलकुद क्षेत्रको फोहोरी रा’जनीतिको सं’ज्ञा दिनुहुन्छ । ‘उहाँहरु विधाभन्दा बाहिर हुनुहुन्थ्यो । तर जुडोकै व्यवस्थापक रुपमा जानु भयो ।यो

खेल ज”गतका लागि लागि दुखत् पक्ष हो,’ उनी भन्छन्, जुडोमा उहाँहरु भन्दा पनि धेरै योगदान गरेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । यसले खेलकुद क्षेत्र राजनीतिक थलो बनिसके को पुष्टि गर्छ तर यो कदापी राम्रो होइन।’यद्यपि ओलम्पिक मा भाग लिँदा खेलको विधा सँग स”म्बन्धित व्यक्तिहरु  नै

“सहभागी हुनु पर्ने प्रा”वधान भने रहेको छ यस अघि पनि ओलम्पिक कमि’टीका उपाध्यक्ष तेजबहादुर गुरुङ र राखेप उपाध्यक्ष शिव को’इराला जा”पान जाने तय भएको थियो तर उहाँहरुले बोर्डको बैठकसमेत नराखिएकोले जापान नजाने घोषणा गरेका थिए ।

२०२० जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडिले भाग लिँदैछन् । जसमा नेपालका तर्फबाट खेलाडी, प्रशिक्षक र पदा”धिकारीसहित २४ जना जापान पुगिसकेका छन् । नेपाल पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News