काठमाण्डौं सं’घीयता खारेजी धर्म नि’रपेक्षताबारे जनमत संग्रह रवीन्द्र मिश्रले किन उठाए ध’र्मनीरपेक्ष’ता बारे ज”न मत सं”ग्रह भन्ने प्रश्नहरु उठेको छ य’समा पनि दुईधारहरु छन। एक प”क्षले जा’यज भनि रहेका छन भने अ’र्को पक्ष ले भने आलोचना गरि रहेको छ मिश्रले यसो भनेका’ छन।

विवेक शील साझा पार्टीका नेता रवीन्द्र मिश्रले धर्मनीर पेक्षता बारे ज”नमत’संग्र’हको प्रस्ताव अगाडि सारेका छन् उनले आज विचारभन्दा देश माथि हुने भन्दै ज’नमतसं’ग्रह को प्रस्ताव प्र’स्तुत गरेका हुन् स्थानीय निकायलाई पुन र्संर चना र सुदृढ गर्दै संघीयता खारेजी,धर्म निरपेक्षता बारे पनि

जनमत संग्रह” शिर्षक रा”खेर नै तयार पारेको प्रस्ता”वमा आधु”निकताका नाममा स’नातन सभ्यता र धर्ममा खलल पुर्याएर घृ’णा र द्वन्द्वयुक्त अतिवादी समाजको निर्माण हुने खतरा औल्याएका छन् ।नेपाल संसारकै दुई प्रमुख सभ्यता हिन्दु र बौद्ध धर्मको उद्गगम् स्थल हो। अब त्यसको साथमा

सनातन कालदेखि नेपालमा किरात धर्म अस्तित्वमा छ। मुसलमानहरू सदियौँदेखि बसोबास गर्दै आइरहेका छन्।,’ उनले भनेका छन्,‘ यी सबै सना’तन सभ्य’ता र धर्म हुन्। आ”धुनिकताको नाममा यसमा ख”लल पुर्याएर हा’मीले अन्तत्वगत्वा आधुनिक होइन घृणा र द्वन्द्वयुक्त अतिवादी समाज निर्माण गर्नेछौँ ।’

मिश्रले धर्म निरपेक्ष राष्ट्र नै कायम गर्ने या नगर्ने भन्नेबारेमा ज’नतालाई आफ्नो मत राख्ने मौका दिनु पर्नेमा जोड दिए का छन् ।राज्यको धर्म हुँदैमा त्यो राज्य पश्चगामी हुन्छ भन्ने तर्क गलत भएको जि’किर समेत गरेका छन् ।उनलेजनमत सं”ग्रहको परिणाम हिन्दु राष्ट्र नै आउने ” निश्चित’ नभएको

समेत तर्क गरेका छन् । उनले भनेका छन्,‘ असी प्रतिशत हिन्दुहरू बसोबास गर्ने देशमा धर्म निर’पेक्षताबारे ज’नमत संग्रह गर्दा आउने परिणाम भनेको “हिन्दु राष्ट्र”नै हो तसर्थ, त्यस्तो वि”षयमा जन’मतसंग्रह पनि हुन सक्दैन भन्ने धेरैको धारणा छ। मानी लिऊँ, जनमतसंग्रह भइहालेछ भने पनि

पहिलो कुरा सबै हिन्दु हिन्दु राष्ट्रको पक्षमा हुँदैनन्, छैनन्। ’देशमा पछिल्लो समय राजनीतिमा धर्मको मुद्दा जोडतोड ले आ”इरहँदा मिश्रको राजनीतिक प्रस्ताव आएको हो अब तपाईलाई के लाग्छ मिश्रको प्रस्ताव ठिक विठिक के लाग्छ अवश्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद।

यो पनि काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) का कार्य कारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।आ”फूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् आयोग

मा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जन ताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’
‘एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहे

को थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब ज’नता मै जाने हो,’ महतोले भने, ‘यो अ”वस्था का लागि” हामीले एक वर्षअघि उपेन्द्र यादव”को पार्टी हामीले बचाइ दिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न

र शोषण उत्पीडनमा परेका जन’तालाई न्याय दिन हामी” एकताब”द्ध भएका थियौँ । त्य’सको ठीक विप’रीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रि”यामा अघि बढ्छ ।यो बहुराष्ट्रिय राज्य हो यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’

“पार्टीमा आ’धिकारिकताका लागि यति बेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ । कार्यकारिणी समितिका बहुमत सदस्य हरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ ।  यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News