दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदया”घा,तका कार ण मृ’त्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल

खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढ’ल्नुभए  को थियो । बे’होस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृ’त घोषणा गरेको हो ।

उहाँ हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्य क्षमा निर्वाचित हुनुभएको थियो ।उहाँ प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।

‘उहाँको नि’धनलाई एनआरएनए कोरियाले आधिका रिकरुपमा पुष्टि गर्नुका साथै शो’क वक्तव्यसमेत जारी गरेको छ । उहाँको नि’धनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गो’पनीयताको’

‘श’पथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ । भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आउनुभएको थियो ।’

‘उहाँका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । हाल श’वलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News