काठमाण्डौं।नेकपा ए’मालेका नेता एवं पुर्वमन्त्री महेश बस्नेतले खगेन्द्र संग्रौलाले जथाभावी ग’फ दिन थालेको बताउनुभएको छ । लेखक खगेन्द्र संग्रौ’लाले एमाले नेता महेश ब’स्नेतले ध’म्क्याएको भन्ने अ’भिव्यक्ति दिएपछि नेता बस्नेतले त्य’स्को प्रति’कार गर्नभएको हो सा’माजिक

स’ञ्जालमा बस्नेत लेख्नुहुन्छ,–“खगेन्द्र संग्रौला बाजे”ले आज फेरि अर्को गफ दिएछन। गाली शि”रोमणिको उपमा पाएका बाजे अरु’लाई होच्या’उन रअपमान गर्न निकै पनि सिपालु मानिन्छन् ।म भ’क्तपुरको असल सं’स्कार युक्त परिवारमा हु’र्केको मान्छे हुँ। रा’जनीतिक रुपमा पनि जेष्ठ

नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र के पी ओ’लीको अ’नुयायी हुँ।सेवा र आ’दरभावका सा’थ प्रस्तुत हुनु मेरो स्व’भाव हो । धम्काउने थर्काउने मेरो शैली होइन । जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मै’ले बोले

को बि’षय छ। न खगेन्द्र बा’जेलाई ध”म्की दिएको छ। न मा’धव नेपाल क”मरेडलाई थर्का’एको छ। अब न तेसो गर्न आवश्यक नै छ।युथ फोर्सले ‘जाई कट’क न”गर्नु, झि’कि” कटक गर्नु’ भन्ने पृ”थ्वीनारायण शा”हको दिव्य उप”देशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हि”डनेछ। वाधा

“अ’डचन आईपरे मात्र हटाउनेछ। एमा”लेको पक्ति र ज’न तासंग सत्रुता साँध्ने श’क्ति वाहेक कोही त्रसित हुन आवश्य छैन।युथ फो”र्सको गठनले अ’साहाय, पि’डित, गरिव, देश भक्त, प्रगतिशील र ज’नवादी शक्ति उ”त्साहित भएको छ’। बाँकी कनफ्युजन ह’टाउन मैले बोलेको सु’न्नुहोला।सँग्रौला ले महेश बस्नेतले साइबर से’ना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको बता’एका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News