
काठमाण्डौं वैदेशिक रोजगार मा जाने घटे। साउन १२” आर्थिक वर्ष २०७६/७७ को र तुलना मा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रो’जगारीमा जानेको स’ङ्ख्या पनि धेरै घटेको छ वैदेशिक रोजगार विभागका अनुसारआर्थिक वर्ष २०७६/ ७७ मा तीन लाख ६८ हजार ४१३ वै”देशिक रोज’गारी मा”
गए’कामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् र यो सङ्ख्या दुुई ला”ख “दुुई हजार १०८ ले कमी हो ।को”रोनाका कारण सबैभन्दा बढी नेपाली श्र’मिकको प्रमुख श्रम गन्तव्यहरु १ मुलुक “कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स यूएई)साथै
“बहराइन, कुवेत र ओमानमा सबै भन्दा बढी घटे”कोे छ । को”रोना का कारण पनि कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शत”प्रतिशतभन्दा बढीले कमी आ’एको छ आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोज गारी मा जानेको सङ्ख्या पाँच ला”ख सात हजार” ८१७” रहेको विभागले जनाएको छ ।
विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वज निक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोज’गारीमा जाने समग्र युवाको सङ्ख्या हरु लाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपाली को सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमीभए को छ । गोरखापत्र दैनिकबाट।
यो पनि पढ्नुस।केहि दिन देखि शि”र्षनेताहरु त’नावमा रहेको समचारहरु आईरहे को थियो तर आज भने म’न्त्रिपरिषद् विस्तार बारे “प्रधानमन्त्री देउवा र प्र’चण्ड बीच भे”टवार्ता भएको छ।मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेक’पा (मा’ओवादी केन्द्र) का अध्यक्ष पुष्प’कमल
दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सर’कारी निवास बा”लुवाटारमा दुई नेता बीच भेट वार्ता भ”एको हो प्रधानमन्त्री बनेको दुईसाता बित्न लाग्दासमेत मन्त्रिपरिषद् वि’स्तारमा ढि’लाई भएको भन्दै पार्टी भित्रैबाट चासोचिन्ता बढे’पछि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार गर्न आँतुर
छन् । उनले यसबारेमा दा”हालसँग यसअघि पनि छलफल गरि’सकेका छन् ।र गठ’बन्धनमा आ’वद्ध दलहरु सँग पनि देउवाले प’रामर्श गरिरहेका छन् ।हिजो बाट ज’नता समाज वादी पार्टी,नेपालको आ”धिकारिकताको पनि टुँगो लागेको ले प्रधा’नमन्त्री देउवा र दाहालबीच आज भने मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको हो।