काठमाण्डौं।अ’पराध गर्ने एक दिन ढिलो चा’डो क’ठ घरमा आउछ नै कृ’पया सबै लाई स’चेत गराऔ घृ’णित का’महरु बन्द ग’रौ च’रित्र ह’त्या गर्ने क्रि’या कलाप बन्द गरौ जनहित को लागि यो समचार ब’नाएको छौ कृ’पया शे’यर गर्नु होला सा’माजिक स’ञ्जाल मा पछिल्लो समय अ’मानविय हर्क’त

गर्ने ट्रो”ल बनाउने र अ’श्लिलता पै”दा गर्नेहरु लाई प्रहरीले पक्र’दै आएको छ र पनि संञ्जा’लमा यस्ता कामहरुरोकिए को छैन स’माननिय प्रधानमन्त्री केपी ओली “र” विद्या देवी भण्डारीको फोटो जो’डेर टिप्प’नी गर्ने लाई पनि कठ’घरमा उभ्या’एको थियो र पनि स’ञ्जालमा यस्ता काम रो’किएन’

फेरि पनि महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी’समाननिय प्रधानमन्त्री शेरबहादुर देउवाको अ’श्लील टिकटक भिडियो बनाएको आ”रोपमा एकजना प’क्राउ परेका छन्। प’क्राउ पर्नेमा झापा मे’चीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय वि’कास भन्ने सोम प्रसाद घिमिरे रहेका छन्। निजले

सा’माजिक सञ्जाल मा रा’ष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अ’श्लील भि’डियो बना’एपछि घिमि रेवि’रुद्ध प्रहरी प्रधान का’र्यालय सा’इबर ब्यु’रो अ’पराध अ’नुसन्धान तथा का’र बाही शाखामा मा’नहानी र सा’इबर क्रा’इमअन्तर्गत उ’जुरी परेको थियो ।प्रहरी का’र्यालय झापाबाट खटिएको टो’लीले

घिमिरे लाई घ’रबाटै नै साउन ७ गते प”क्राउ गरी सा’इबर ब्यु’रो अ’पराध अनु’सन्धान तथा का’रबाही शाखा काठ- माडौं प’ठाइसकेको प्रहरीले बताएको छ”।”प’क्राउ परेका  घिमिरे लाई प्र’हरी वि’द्युतीय ऐन’अन्तर्गत मु”द्दा च’लाउने। तयारी भइ’रहेको ब्यु’रो शाखाले जनाएको छ। र घिमिरेले’

केही दिनअघि मात्र राष्ट्र’पति भ’ण्डारी र प्र’धानमन्त्री देउवा को विष’यमा उक्त अ’श्लील टि’कटक भिडियो सा’माजिक स’ञ्जालमा पो’स्ट गरेका थिए। सा’माजिक सञ्जा’लको दुरुपयोग नगरौ सकि’न्छ राम्रो काम गरौ न’त्र कानुनी क’ठ घरमा उभिन पर्छ। र यो समचार पढेपछि जनहितको लागि शेयर गरौ।”भि’डियो अ’पलोड गर्न नमिल्ने भएकोले’ राखिए को छैन।

अर्को समचार हेर्नुस् अभि’नेत्री शिल्पा शेट्टीका पति राज” कुन्द्रा एडल्ट फिल्म बनाएको आ”रोपमा प्रहरी कब्जा ‘मा छन् । राज कुन्द्रा खास’मा व्यवसायी हुन् भारतका धनाड्य व्यक्तिको सूची मा उनको गण’ना हुन्छ ।”उनले नेपाल बाट पश्मिनाको व्यापार गर्दै व्यवसायिक जीवनको यात्रा सुरु

गरेका थिए । त्यसपछि उनी विभिन्न व्यवसायमा जोडिए र मनग्ये आ’म्दानी पनि गरे । तर, यससँगै उनी वि`वा’दमा पनि फस्दै आए ।पछिल्लो समय भने उनको जीवनमा ठूलो ध’क्का लागेको छ । पोर्न मुभी बनाएको र बेचेको आ’रोप मा उनी पक्राउ परेका छन् । उनको यो ध’न्दाबारे प्रहरीसँग

पुग्दो प्रमाण भएको बताइन्छ । यही का`रण यसबाट राज कुन्द्रा’लाई उम्कन सजिलो छैन ।र कुन्द्रा का”ण्डमा उनकी श्रीमती एवं अभिनेत्री शिल्पा शेट्टीलाई पनि जोडेर अ’नेकन आ`शं’का गरिदैछ । श्रीमान को ध’न्दामा उनको भूमि”का के हुन्थ्यो भनेर सो’धीखोजी भइरहेको छ ।

त्यसो त शिल्पा राज कु’न्द्राका केही कम्पनीका व्य’वसायि क सा’झेदार पनि हुन् । शिल्पा शेट्टीको नाममा २३क’म्पनी छन् र उनका श्रीमान ९ कम्पनी को मालिक हुन् “। गएको सुक्रबार मु’म्बई क्रा`इम ब्रा”न्चले शिल्पा र राजको जु’हू” स्थित घरमा छापा मारेको थियो । त्यहाँ प्रहरीले राज लाई

पनि साथमा लिएर गएको थियो । यस क्रममा शिल्पा शेट्टी र उनका श्री’मान्बीच निकै चर्का’चर्की भयो प्रहरीले शिल्पा लाई पनि लामो समय ब’यान लिए । “अ’भिनेत्री शिल्पा ले आफुलाई ह’टशट एप’को बारेमा केही थाहा नभएको पनि जि”किर गरिन् । यद्य”पि प्रहरीले सोधपुछ गरिरहँदा उनी निकै ड”राएकी थिइन् ।

प्रहरीको अ’घिल्तिर रोइन् शिल्पा:जब प्रहरीले राजलाई उनको घर लगेर गए, तब शिल्पा र राजबीच लामो समय विवाद भयो । त्यस क्रममा शिल्पा स्वयम्ले आफुलाई सम्हाल्न सकिनन् र चि’च्याई–चि’च्याई रोइन् । प्रहरीसँग को बयानको क्रममा पनि शिल्पा एकदमै उदास थिइन् ।

प्रहरीसँगको सोधपुछमा शिल्पाले बताइन् कि उनका पति राजले कुनै पोर्नोग्राफिक कन्टेन्ट बनाइरहेका थिएनन् । तर उनले गरिरहेको तयारी भने पोर्न वा एडल्ट नभई इरो’टिक कन्टेन्ट थियो,जुन वेब सिरिजको रुपमा केही ओटिटि प्लेट फर्ममा उपलब्ध छ ।

शिल्पाको बैंक एकाउन्टको जाँच :मुम्बई क्रा’इम ब्रान्चको टिमले शिल्पाको बैंक एकान्ट पनि जाँच गरेको थियो । किनभने शिल्पा भियान उद्योग    का निर्देशक रहिसकेकी छिन् । अघिल्लो बर्ष उनले यस उद्योग दर्ता गरेकी थिइन् । यस उद्योगसँग जोडिएको कारण शिल्पा लाई फेरी पनि सोधपुछ गर्न सक्नेछ ।

शिल्पाको भूमिका के थियो ?जब राज कुन्द्रामाथि अ’नु’ सन्धान सुरु भयो, शिल्पा पनि शं’काको घेरामा परिन् । उनी माथि प्रहरीले निगरानी गरि रहेको छ । राजको धन्दामा उनले कस्तो भूमिका खेलिरहे की थिइन् ? प्रहरीले अनुसन्धान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News