
काठमाडौं । सरकारी कर्मचारीले १० दिने भ्र’मणका लागि पाउने भनिएको छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजे’ट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वय नमा आउन लागेको हो ।
‘भ्रम`ण छुट्टीका लागि आव’श्यक नीति तथा निर्देशिका तयार संस्कृति,प`र्यटन तथा नागरिक उ’ड्यन मन्त्रालय ले गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रा लयले जनाएको छ ।’
‘ल्याइएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै ला’गू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्य विधि पूर्ण रुपमा तयार नभए पछि केही ढि’लाई हुन गए को थियो ।’
तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्र’मण मा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्र’मण क्षेत्र निषेध गरिएको छ ।
‘जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फि’ल्डमै गई ख’र्च गर्न र आन्तरिक प’र्यटन प्र’वर्द्धनमा सहयोग पुर्याउ नुपर्ने भनिएको छ । १० दिन भ्र’मण विदा’मा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।’
‘अहिले देशभर सं’स्थान, प्रतिष्ठान र निजामती गरि झ’ण्डै६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।’