एजेन्सी:भारतको उत्तर प्र’देशमा एक महिलाको से’ल्फी खि’च्ने क्रममा ब’न्दु’कको गो’लीले लागेर मृ,त्यु भएको छ। टा’इम्स अफ इ’न्डियाका अ’नुसार २६ वर्षकी राधिकागुप्ता ले ससुराको ब’न्दु’कसँग धेरैवटा सेल्फी खि’चि सके”की थिइन्। तर गो’ली भरिएको ब’न्दु’कको ट्रिगर झु’क्किएर

थिच्न पुग्दा गत बिहीबार राति उनको मृ,त्यु भएको बताइए को छ। ब’न्दु’कको गो’लीले उनको घाँ”टीमा ठूलो घा’उँ बनाए को थियो।अस्पतालमा उनको मृ,त्यु भएको बताइए को छ । उनले गत मे महिना मा मात्र “आकाश गुप्ता सँग” विवाह गरेका थिए । यो घट’नापछि प्र’हरीले राजेश गुप्ता”

लाई प’क्रा उ गरेको छ । राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि ब’न्दु’क लो’ड गरेको भनेर अनुसन्धान भइरहेको छ। भारतमा अनु”मति बिना ब’न्दु’क बो’क्न” पाइँदैन।यो पनि काठमाण्डौं केहि दिन देखि शि”र्षनेताहरु त’नावमा रहेको समचारहरु आ”ईरहे को थियो तर आज

भने म’न्त्रिपरिषद् विस्तार बारे “प्रधानमन्त्री देउवा प्र’चण्ड बीच भे”टवार्ता भएको छ।मन्त्रिपरिषद् विस्तारबारे प्रधान मन्त्री शेरबहादुर देउवा र नेक’पा (मा’ओवादी केन्द्र) का अध्यक्ष पुष्प’कमल दाहालबीच भेटवार्ता भएको छ  प्रधान मन्त्रीको सर’कारी निवास बा”लुवाटारमा दुई नेता बीच भेट

वार्ता भ”एको हो प्रधानमन्त्री बनेको दुईसाता बित्न लाग्दा समेत मन्त्रिपरिषद् वि’स्तार मा ढि’लाई भएको भन्दै पार्टी भित्रैबाट चासोचिन्ता बढेपछि प्रधानमन्त्री दे”उवा अहिले  मन्त्रिपरिषद् विस्तार गर्न आँतुर छन् यस बारेमा दा”हाल सँग यसअघि पनि छलफल गरि’सकेका छन् ।

गठ’बन्धनमा आ’वद्ध दलहरु सँग पनि देउवाले प’रामर्श गरिरहेका छन् हिजो बाट ज’नता समाजवादी पार्टीनेपाल को आ”धिकारिकताको पनि टुँगो लागेको ले प्रधा’नमन्त्री देउवा र दाहालबीच आज भने मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको हो।

यो पनि वैदेशिक रोजगारमा जाने घटे। साउन १२ आर्थिक वर्ष २०७६/७७ को र तुलना मा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रो’जगारीमा जानेको स’ङ्ख्या पनि धेरै घटेको छ वैदे’शिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/ ७७ मा तीन लाख ६८ हजार ४१३ वै”देशिक रोज’गारी मा

गए’कामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन्  र यो सङ्ख्या दुुई ला”ख “दुुई हजार १०८ ले कमी हो ।को”रोनाका कारण सबैभन्दा बढी नेपाली श्र’मिकको प्रमुख श्रम गन्तव्यहरु १ मुलुक “कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स यूएई)साथै

“बहराइन, कुवेत र ओमानमा सबै भन्दा बढी घटे”कोे छ । को”रोना का कारण पनि कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शत”प्रतिशतभन्दा बढीले कमी आ’एको छ आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोज गारी मा जानेको सङ्ख्या पाँच ला”ख सात हजार” ८१७” रहेको विभागले जनाएको छ ।

विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वज निक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोज’गारीमा जाने समग्र युवाको सङ्ख्या हरु लाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपाली को सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमीभए को छ । गोरखापत्र दैनिकबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News