काठमाडौं ।  सरकारी  कर्मचारीले १० दिने भ्रमणका लागि पाउने  भनिएको  छुट्टी  आगामी  भदौदेखि  कार्यान्वयनमा आउने भएको  छ । तत्कालीन   अर्थमन्त्री  विष्णु  पौडेलले चालु   आर्थिक  २०७८/७९  को  बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयन मा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन  तथा  नागरिक  उड्यन मन्त्रालयले गरिरहे को छ  । जुन  आगामी  भदौदेखि   कार्यान्वयनमा   आउन लागेको  मन्त्रालयले    जनाएक छ ।ल्याइएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो ।

तर,  त्यससम्बन्धी  नीति  तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि  केही ढिलाई हुन  गएको  थियो ।तयार गरिएको भ्रमण  निर्देशिकामा   काज   भ्रमणमा   जाने   कर्मचारीले आफ्नो  घर  नजिकै  (पायक पर्ने)  तथा  माइती–ससुराली क्षेत्रमा  भने  भ्रमण   क्षेत्र  निषेध  गरिएको   छ ।जारी  हुन लागेको

नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन  प्रवर्द्धनमा  सहयोग  पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण  विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।
अहिले देशभ र संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

यो पनि,,भारतका व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले  १४  दिन  न्यायिक  हिरासतमा  राख्न अनुमति दिएको छ ।बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान तथा व्यवसायी  कुन्द्रालाई  मुम्बई प्रहरीले पो’र्नो’ग्राफिक फिल्म बनाउने   र  त्यसलाई   एपको   माध्यमबाट   मानिसहरुमा पुर्‍याउने गरेको आ’रोपमा गत सोमबार पक्राउ गरेर हिरास तमा राखिएको थियो ।

कुन्द्रासंगै प’क्रा’उ परेका  अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४  दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।गत   फेब्रुअरीमा   प्रहरीमा   दर्ता   भएको   उ’जु’रीको अनुसन्धानको   क्रममा  राज  कुन्द्रा प’क्रा’उ  परेका थिए ।प्रहरीले उक्त  मामिलामा  राज  कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको  दाबी  गरेको  छ । राज  कुन्द्राले  भने आफू माथि लागेको उक्त आ’रो’प स्वीकार नगरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News