१२ साउन, काठमाडौं । सामाजिक स’ञ्जालमा चर्चामा आएका विजय शाहीको मृ’त्यु भएको खबर सा’र्वजनिक भए पछि प्र”हरीले खोजविन गरेको छ । त्य’सक्रममा उनी कालिकोटमा भे’टिएका छन् । र का’ठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ ।

उनले अन”लाइनखबरसँग भने, ‘फेसबुकमा आए को पोष्ट बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’शाही निकट व्यक्ति”हरुले नै मृ”त्यु भएको भन्दै साम”ग्री पोष्ट गर्नु को कारण बारे पनि प्रहरीले खो”जी थालेको छ ।आफू लाई” चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने

गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।अनलाईन खबर बाट अन्य मिडियामा पनि छापिएको छ १२ साउन, काठमाडौं । सामाजिक स’ञ्जालमा चर्चामा

आएका विजय शाहीको मृ’त्यु भएको खबर सा’र्वजनिक भए पछि प्र”हरीले खोज विन गरेको छ । त्य’सक्रममा उनी कालिकोटमा भे’टिएका छन् । र का’ठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ ।

उनले अन”लाइनखबरसँग भने, ‘फेसबुकमा आए को पोष्ट बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’शाही निकट व्यक्ति”हरुले नै मृ”त्यु भएको भन्दै साम”ग्री पोष्ट गर्नु को कारण बारे पनि प्रहरीले खो”जी थालेको छ ।आफू लाई” चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने

गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News