साउनको   दोश्रो   हप्ता  सोमबार  पानी   पनि  नखाइ व्रत बसेकी  निलमले  अहिले   ज्या’न   गुमाएकी   छिन। पानी नखाइ भो’क भो’कै मन्दिर  जाने क्रममा  एक्कासी बाटोमा ढ’ले’की निलमलाइ  कसैले ब’चा’उन सकेनन। कति सपना सजाएर   मन्दिर   हिंडेकी   निलमले   मन्दिरको द’र्शन गर्न समेत पाइनन,

यो  सारै   दु:ख   लाग्दो  घ’ट’ना हो। शारिरिक रुपमा अलि मो’टो भएर उकालोमा हिँड्दा अलि अस्वस्थ भएको कारण उनको  ज्यान  गएको  आ’शं’क  गरिएको  छ। मन्दिर पुग्नै लाग्दा उनी एक्कासि ढलेपछी विभिन्न मानिसहरुले उठाउने प्रयास गरिरहे तर उठाउन सकेनन्। निलमलाइ मन्दिर जान घर परिवारले निकै रो’केका थिए

तर  उनी आफ्नै जिद्दिले घरबाट निस्केकी थिइन भन्ने त्यसै सन्तानेश्वर   मन्दिरका   पुजारी    बताउछन ।  निलम  एक अबिबाहि  त म’हिला  हुन्। उनिले आफ्नो नगरपालिकामा फो’हो’र  ब्याबस्थापनको   काम   गर्दै   आएको   पुजारिले बताए। पूरा तलको भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News