काठमाण्डौं।आ”फूमा अद्भूत क्ष”मता भएको दावी गरेर” युट्युब तथा सा’माजिक संजालमा चर्चामा आएका विजयी शाहीले पछिल्लो समय बद्ना”म भएको भन्दै शिक्षक सँग मिलेर आफैले मृ’त्युको झुटो खबर सामाजिक स’ञ्जालमा फैला’एको पाइएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोट

का डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए । प्रहरीका अनुसार शाही का”लिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै भेटिएका छन्।प्रहरी शाहीको घरमा पुग्दा उनी टेलि”भिजन हेरेर बसि रहेका थिए।उनले पछिल्लो समय निकै तनाव भएका

कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।सार्वजनिक फोटोमा मृ’त्यु भए’को भ्रम फै”लाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको जस्तो देखिन्छ । यस्तै सेतो कपडा समेत ओढाइएको देखिन्छ । सामान्य बिरामी भएर अस्पताल

भर्ना भएका शाहीको निधन भएको भन्दै यसअघि विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्यु भएको फोटो स’हितको खबर फेसबुकमा हालेका थिए यसअघि शिक्षक शाहीले फेसबुकमा यसरी श्रद्धान्जली दिएका थिए । त्यस पछि उक्त फोटो भाइरल भएको थियो । तर, शिक्षक शाही

ले केही समयमै उक्त फोटो फे”सबुकबाट हटाएका थिए ।अस्पताल लै’जाँदा लैजाँदै वि’जयको नि’धन भएको भन्दै शिक्षक शा’हीले त्यतिबेला फेस’बुकमा स्टाटस पोष्ट गरेका थिए त्यही पोष्टलाई आधार मानेर धेरैले हार्दिकश्र’द्धान्जली पनि दिएका थिए ।

यो पनि १२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्व जनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा

आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइन खबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी

किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News