काठमाण्डौ जापानको टो’कियोमा आ’योजना भइरहेको ३२ औँ गृष्म”कालीन ओ’लम्पिकअन्तर्गत पौडी खे’लका एलेक्जेन्डर गा’डेगार्ड शाह (एलेक्स) ले पुरुष” १०० मिटर फ्रि’स्टाइलमा नयाँ राष्ट्रिय की:र्तिमान कायम गर्नुभएको छ टोकियोको ए”क्वेटिक सेन्टरमा आज भएको खेल’मा हिट

‘च’रणमा एलेक्सले नि’र्धारित दूरी ५३.४१ से”केन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । उहाँले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्ति मान सुधार गर्नु भएको हो ।एलेक्सको अर्को चर’णमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चर’णबाट कम समयमा

पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको या’त्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खे’लाडीसहित १० जनालाई भने पछि पार्नु भयो ।त्यस्तै नेपा’लकी अर्की खेला’डी गौरि का सिंहले भोलि प्र’तिस्पर्धा गर्नुहुनेछ ।उहाँले पनि १०० फि्र’स्टाइल

मा प्रति’स्पर्धा हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसक्नुभएको छ । सोनिया ले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुभएको थियो ।ओएस नेपाल

यो पनि १२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृ’त्यु भएको खबर सार्व जनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटि’एका छन् ।काठ’माडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा

आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइन खबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News