काठमाण्डौं।२०७८ साउन १३ गते, बुधवार, २८ जुलाई २०२१। श्रावण कृष्ण पक्ष पञ्चमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः३३ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– कुम्भ, ७ः२० बजेदेखि मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय :बिहान ०५:१९ बजे सूर्यास्त :साँझ ०६:४५ बजे, चन्द्रास्त :बिहान

०९:३४ बजे र चन्द्रोदय : बेलुका ०९:४९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज राजनैतिक कार्यमा बाधा आउनेछ ।नाक तथा घाँटीमा समस्या आउला अभिभावक को आशीर्वादले काम गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रम”कोपनि उचित मूल्याङ्नका हुनेछ । र दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मङ्गल र शुभ कार्यको चर्चा चल्नेछ । रा’जनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आतिथ्य पूर्ण सम्मान पाइएला ।वैदेशिक कार्य अघि बढ्नेछ आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कीर्ति मानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ’ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ “।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खो,गा,गि प्रेम सम्बन्ध कसिलो होला नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफु ल्लित भइनेछ “।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । राशि फल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको

अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News