काठमाण्डौं।नेकपा (मा”ओवादी केन्द्र) का अ”ध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को हस्ता’क्षर दुरुपयोग गर्दै बि’ज्ञप्ति सा’र्वजनि गरिएको छ ।नेकपा माओवादी के’न्द्रको निर्णय भन्दै ६ बुँदे नक्कली निर्णय समेत सार्वजनिक गरिएको हो माओ”वादी केन्द्रकै एक सांसदलाई न्यूज २४ ले यसबिषय मा सोध्दा उक्त बिज्ञप्ति पा”र्टीको आधि’कारिक न’भएको

ब’ताए । उनले कुनै उच्छृ’ङ्कल गिरोहले उक्त हर्क’त गरे हुन सक्ने बताए उक्त बिज्ञप्तिमा आज साँझ बसेको बैठक को निर्णय भन्दै साउन १३ गतेको मिति राखिए “को छ । उक्त बिज्ञप्ति कसले जारी गरेको भन्ने खुल्न सकेको छैन ।यस्तो छ हस्ताक्षर दुरुपयोग गरेर नि”कालिएको बि’ज्ञप्ति साभार न्यूज२४

यो पनि काठमाडौं, १३ साउन । गठबन्धनका दलहरुमा मन्त्री बन्ने दौड तिव्र भएको छ ।” प्रधान”मन्त्री शेर बहादुर देउवा ले” मन्त्रिमण्डल विस्तारका लागि मन्त्रालय बाँडफाँड र नामको टुंगो लगाउन स’क्रियता देखाए सँगै दौ’डधू’प बढेको हो र।मन्त्री बन्ने दौ’डमा नेपाली काँग्रे”सबाट सुजाता कोइराला,

डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्र प्रसाद बडु, डा. डिला संग्रौला, उमाकान्त चौधरी, उमा रेग्मी, चित्र लेखा यादव, देवेन्द्रराज कँडेल, पुष्पा भुषाल, पद्मनारायण चौधरी, भरतकुमार शाह, मानबहादुर वि”श्वकर्मा लगायत छन् देउवाले आफ्नो पक्षबाट ३ जनालाई मन्त्री बनाइ सके

अब अधिकतम् ६ जनामात्र काँ’ग्रेसबाट थपिने स’म्भावना छ ।नेकपा माओवादी केन्द्र”बाट पनि नारायणकाजी श्रेष्ठ, कृ’ष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, हरिबोल गजु रेल, देवेन्द्र पौडेल, मातृका यादव, अञ्जना विशंखे, अमृता थापा, जयपुरी घर्ती, रामेश्वर राय यादव, शशि श्रेष्ठ, शिव कुमार मण्डल, हितबहादुर तामाङ मन्त्रीको दौडमा छन्

माओवादीबाट २ जना मन्त्री बनिसकेकाले अधिकतम ५ जना सम्म मन्त्री बन्न पाउने बुझिएको छ जनता स”माज वादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव उ”पप्रधानमन्त्रीसहित मह’त्वपूर्ण मन्त्रालयको जि’म्मेवारीमा जाने सम्भावना छ । जसपाले ३ या ४ मन्त्रालय पाउने सम्भावना छ । जसपा बाट

महेन्द्र राय यादव, मोहम्मद इश्तियाक राई, राजेन्द्र श्रेष्ठ, डा. सुरेन्द्र कुमार यादवको सम्भावना बलियो छ । सुरेन्द्र यादवलाई मन्त्री बनाउन डा. बाबुराम भट्टराईले चाहना देखाएको बुझिएको छ ।ने”कपा एमाले’का मा’धवकुमार नेपाल स’मूह पनि सरकारमा जाने सम्भावना छ त्यस्तै”

नेपाल समूह बाट बामदेव गौतम उप”प्रधानमन्त्री सहित” महत्वपूर्ण मन्त्रालयको दाबी गरिरहेका छन् । गौतम नगए घनश्याम भुसाल सरकारमा जाने सम्भावना छ । माधव नेपाल समूहबाट गोकर्ण बिष्ट, विरोध खतिवडा, प्रेम आले, कृष्णलाल महर्जन, धनबहादुर बुढा, किसान श्रेष्ठ, जीवन राम श्रेष्ठ”, ।

रामकुमारी झाँक्रीलगायतको सम्भावना बलियो छ । माधव नेपाल समूहले ६ देखि ७ मन्त्री पाउने बुझिएको छ । नेपाल पक्षमा आकांक्षी धेरै भएकाले व्यवस्थापन कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News