काठमाण्डौं।नेपालको इ’तिहास  हेर्ने हो  भने प’रिवर्तन का  लागि भन्दै विभिन्‍न कालखण्डमा विभिन्‍न आ’न्दोलन हरु हुँदै आए का छन् ।यु’द्ध, ज’नयुद्ध भए शा सक फेरिँदै आए तर शा’सन गर्ने तरिकामा परिवर्तनको महसुसनेपाली जनताले क’दापि गर्न सकेनन ।यत्ति फरक हो कि, हिजो”

राजा म’हाराजा जनताको पसिनामा राज गर्ने गर्दथे  भने आज राष्ट्रपति प्रधानमन्त्री,मन्त्रीले गर्छन् ।एउटा  सामान्य नेपाली नागरिकको जनजीवन जस्ताको तस्तै छ ।राणा हरुले औपचारिकताको लागि केही ऐन बना एका भए पनि सबै शासन प्रशासन मौखिक हुकुमले नै चल्ने गर्थ्यो, देश

को शासन व्य’वस्था पूर्ण रुपले व्यक्तिको बहुलठ निर्देशन मा कुनै मार्ग वा सि’द्दान्तबिना नै चल्यो । फ’लत:आजको दिन सम्म पनि त्यही अनुगति चलिरहेको छ ।कानून बनेको छ, कति अ’पूर्ण छ,कति अस्थाई छ,कति अस’मान छन कति अवैज्ञानिक छन।त्यसमा पनि प-हूचवालाको हक’मा
का’नून को प्र’भावकारिता ए’कदमै फि’तलो रहेको छ।

र समानताको विषय उठ्ने गरेको छ तर स’मानताका आधार भू’त मान्य ता सिद्धान्त सॅंग  हालको राज्य,राज्य व्य’वस्था  कहीँ पनि नमिल्ने गरी स’मानान्तर लाइ’नमा छन् । हजारौं  वर्ष पहिले देखि स्रोत र साधनमा कब्जा जमाउनेहरु आराम को जीवन जिउने र स्रोत र साधन

निर्माण गर्ने,प’रिश्रम गर्नेहरु किनारा लाग्‍ने संस्कार अहिले पनि उस्तै नै छ । स- त्तामा रहनेहरुले सम्पूर्ण  राज्य’को स्रोत र साधनलाई ” आफ्नो व्यक्तिग त स्वार्थ को लागि दुरुपयोग गरिरहेका” छन् ।यस अगाडिको आलेखमा मैले लो’कतन्त्रको विकल्प सु’द‍ृढ लो’कतन्त्र मात्र”!हुन स’क्दछ

भनेर केही विचारहरु लेखेको थिएँ।सु’द‍ृढ” लोक तन्त्र यानिकी २१ औं शताब्दी सापेक्ष लो”कतन्त्र । यो नै अहि’लेको विश्‍वको उन्‍नत लो’कतन्त्र हो आज को यस आले’खमा२१औं श’ताब्दी सापेक्ष लो’कतन्त्रको मुख्य विशेष -तामध्ये शास’कीय’ स्व:रुप कस्तो हुने भन्‍ने  बारेमा केही

लेख्‍न खो’जेको छु।यसका विविध आयाम हरुलाई श्रृंखला बद्ध रुपमा म  लेख्दै  जाने  छु । अहिले  देखिएका  यावत समस्याको हल गर्न सक्ने प्रणालीको विक  कास  सम्बन्धी गहिरो अध्ययन गरी  तथ्यगत समाधानका  पद्धतिहरु प्र स्तूत गरेको छु ।रा’जनीतिक व्य’वस्था:-अहिले देखिए का
समस्या वा हा’लसम्म ग’रिएका रा”जनीतिक सं”घर्षहरु

सफल नहुनुको मुख्य कारण जनस्तर बाट उठेका स’वाल हरुमा ग’म्भीर विचार विमर्श नहुनु हो ।राज् यको शक्ति र  ठूलो स्रोत प्रयोग गरी नि’कालिएका निष्कर्षहरु संविधा न र ऐन हरुमा निहित स्वा’र्थको कारण स’मावेश’ गरिएन हो यस्ता धेरै अ’ध्यायन आ’योगहरु बनेका छन् जसले रा’ज्य को ठुलो धन राशी खर्च गरे र अध्य’यन रि’पोर्ट त बनाए

तर न संवि धानमा ‘समे’टिए न ऐनमा।यसो हुनुको मुख्य कारण भने को शासक हरुको व्यक्ति’गत वा गुटगत स्वार्थ नै हो यस्तो दुर्दशा बाट देशलाइ मु’क्तिदिन शिक्षित युवाहरु ले पहल कदामी लिनैपर्ने हुन्छ अहिले जुन व्य’वस्था आए पनि प्र’णालीमा भन्दा व्य’क्तिमा उत्तर’दायित्व खो’जिनु, प्र’णालीमा भन्दा व्यक्ति मा आकां क्षा राखिनु,प्र “णालीको

लागि भन्दा व्य”क्तिको पछाडि राज”नीति दौ’डिनू अहिले को दु’र्गतिको कार’णहरु हुन्।शा’सन प्र’णाली’वा हाम्रो प्र’णाली के भन्छ भन्दा पनि प्रधानमन्त्री “के भन्छन् राष्ट्र पति के भन्छिन् भन्‍ने कु’राको पछाडि वर्त’मान रा’जनीति दौडिएको छ यो नै हा’म्रो राज्यव्य’वस्था को कमजोरी हो

राज”नीतिको यो वि’कराल अव”स्थाको निका’स भनेको प्रत्यक्ष निर्वा’चित का’र्यकारी प्र’मुख को  व्य”वस्था नै हो।अर्को का”र्यपालीका र व्यव”स्थापि का बीचको स’म्बन्ध”!
लाई उत्त’रदायी तरिका ले नयाँ ढङ्गबाट परि’भाषित गरिनु पर्छ र सैद्धा’न्तिक सम्बन्ध ब’लियो बनाउने रा”जनीतिक स’म्बन्धलाई अं’कुश लगाउनु ज’रूरी छ।एउटै पद्द’ति बाट

आएका उही व्यक्तिहरु व्यव’स्थापिका’र‘कार्य’पालिका मा आ’सिन हुँदा नीति नि’यमहरु जनमुखी भन्दा शासक लाई शक्ति व्यव-स्थापन गर्न दुरुपयोग हुने गर्छ।प्रत्यक्ष निर्वाचित का’र्यकारी प्र’मुखको व्य’वस्था,त्यस लाई व्य’वस्थापन गर्ने आ’धार र त्यस’का फा’इदा बे’फाइदा को  बूँदा’गत विश्ले षण यस’प्रकार छ । प्रत्य’क्ष नि’र्वाचित का”र्यकारी प्रमुख

सबै जनताबाट निर्वा’चितहुने हुँदा सबै जनताले अ’पनत्व मह”सूसगर्न सक्दछन् ।अहिले को  व्य”वस्थामा  एउटा अमु’क क्षेत्र बाट निर्व’चित व्यक्ति कार्यकारी प्रमुख हुने हुँदा सबै जनता ले अ”पनत्व महसुस गरेका हुँदैनन् सीमित जनता बाट” नि’र्वाचित’ भएर आ’एको व्यक्तिले ३ करोड नेपाली को प्रतिनिधित्व गर्न सक्दैन एउटा नि;वार्चन’क्षेत्रमा

सजिलै“आर्थिक च’लखेल,दबाब र गैर रा”जनीतिक क्रिया कलाप अ पनाई निर्वाचित भएको व्यक्ति कार्यकारी’प्रमुख बन्‍ने गरेको र अब पनी बन्‍ने सम्भावना हुन्छ,भने प्रत्यक्ष निर्वाचन प्रणाली मा’सम्पूर्ण  देशका“जनता लाई गलत प्रभाव पार्न वा आर्थिक चलखेल गर्न धेरै गाह्रो’ हून्छ, त्यसै
ले गलत व्यक्ति निर्वाचित हुने सम्भवाना न्यून भएर जान्छ।

प्रत्यक्ष निर्वाचनमा कुनै पनि व्यक्ति निर्वाचित’ हुन राष्ट्रि यस्तररमा सक्षम प्रमाणित भइसकेको व्यक्तिलाई’नै जनता ले विश्‍वास गर्ने हुँदा  तुलनात्मक  रुपमा  सक्षम  व्यक्ति  नै निर्वाचितहुने गर्छ जसले सुशासन प्रत्याभूत गर्छ। प्रत्यक्ष
निर्वाचितहुन लामो कसरत र अधययन गर्नुपर्ने हुँदा उमेद्वार ले राज्य व्यवस्थापनमा राम्रो अध्ययन  अनुसन्धान’ गरे को

हुन्छ,उसले कार्य कुशलता”प्रदर्शन गर्छ ।संसदीय पद्दति बाट निर्वाचीतहुने कार्यकारी प्रमुख जहिलेपनि जनता सँग भन्दा संसद सदस्यसंग उत्तरदायी हुने गर्छ,उसलाई का’म को भन्दा पनि बहुमत बचाई “राख्ने कसरत गर्नु पर्ने हुन्छ जसकोकारण राज्यकाकाम ओझेलपर्ने र राजनीतिक खि”चातानी बढ्ने गर्छ।राज्यका संवैधानिक र कूटनितिक

अंगहरुमा कार्यकारी प्रमुखको पक्षमा बहुमत जुटाइदिने हरू ले  सिफारिस गरेका आफन्त नातेदार र आर्थिक
प्रलोभन दिनेहरुला-ई नियुक्ति’दिन बाध्य हुन्छ,सक्षमहरु” पाखा लाग्दै’जाने र राज्यकाअंगहरू पारिवारिक अड्डा भन्दै जान्छन र जनतामा निराश बढ्दै जान्छ ७.अहिले भ्रष्टाचार ले विकरालरुप लिएकोछ, भ्रष्टाचारले देश वि-क्षिप्त बनेको

छ,युवाहरुमा’ नैराश्यता पैदा गरेको छ।प्रत्यक्ष निर्वाचचीत
कार्यकारी’प्रमुख हुने व्यवस्थामा’संसदीय प्रणालीमा जस्तो एउटा सानो क्षेत्रमा आर्थिक’ चलखेल गरेर सत्तामा’आउने प्रवृत्तिमा अंकु श लाग्छ ।एउटा निर्वाचन  क्षेत्रका सीमित जनतालाई आर्थिक प्रलोभ नमा पारे जस्तो देशका सम्पूर्ण जनतालाई एकसाथ प्रभाव पार्न सम्भ व हुँदैन।८. संसदीय

पद्दतिबाट चयन हुने कार्यपालिकले बजेट बिनियोजनमा पनि संसद सदस्यको व्यक्तिगत प्रभाव र शक्तिको आधार मा समानता ‘व्याप्त हुने हुन्छ तर ‘प्रत्यक्ष निर्वाचन प्रणाली मा’शासक संसदप्रति नभई जनता प्रति उत्तरदायी हुने हुँदा स्रोत साधनको वि‘तरण असमान हुँदैन संसदीय व्य’वस्था मा‘संसद सदस्यको’ बहुमत संख्या जसको पक्षमा हुन्छ

उसले सरकारको नेतृत्व गर्ने हुँदा आ’न्तरि-क र बा’ह्‍य चलखेल’ धेरै हुने र शासन व्यवस्था अस्थिर भई  राज्यका’ काम हरु अवरुद्ध भैरहने हुन्छ,बाह्‍य स्वार्थ शक्तिहरु पनी दुतावास मार्फत संसद सदस्यको संख्यात्मक हेराफेरी गर्ने
अनुचित लाभ लिने गरिर- हेका छन् ।प्रत्यक्ष निर्वाचित कार्यकारी’व्यवस्थामा बाह्य चलखेल पू र्णरूपमा निस्तेज

हुन्छ। मन्त्रीपरिषद निर्माण सम्बन्धमा:-हालको सं सदिय ‘प्रणालीमा ‘संसदबाट कार्यकारी प्रमुख निर्वाचित’ हुने र संसद सदस्यबाट म’न्त्रिपरिषद गठन हुने प्रणालीनै भ्र’ष्टा चार को मूल जरो हो  जननिर्वाचित  संसद  सदस्य जनता का समस्या  प्रणालीगत रुपमा सम्बोधन गरी संवैधानिक र कानूनी रुपमा स्थापित गराउने ”व्य’वस्थापि का”सञ्‍चालन

गर्न आएका हुन्छन तर उनीहरु लाई नै कार्यपालिका को जिम्मा लगाउँदा संविधान,ऐन र नियम कानून बनाउँदा जन
मुखी भन्दा शा”स’कमुखी बनाउने  गर्छन किनकि शा’सन पनि उनीहरुकै हातमा हुन्छ ।अबको आव’श्यकता भनेकै व्य’वस्थापिका’र का’र्यपालिका लाई अलग गर्नु हो ।जन

नि’वार्चित सदस्यहरु बाट व्यवस्थापिका बन्‍नुपर्छ,र प्रत्यक्ष निर्वा’चित का’र्यकारी प्रमुखको’नेतृत्वमा समाजमास्थापित
र प्र”माणित भइसकेका विज्ञ र दक्ष  ब्यक्तिहरु सम्मिलित क्या”बिनेट बन्नूपर्छ व्य’वस्थापिका को निम्ति निर्वाचित सदस्य हरुलाई ‘क्याबिनेट मा’तान्‍नु हुँदै  हुँदैन ।व्य”वस्था पिका र कार्यपालिका”अलग रहनु पर्ने कारण र त्यसका

‘फाइदा र प्रभावको”बा’रेमा बूँ’दागत रुपमा उल्लेख गरिए को छ १.व्य”वस्थापिका मा नि”र्वाचित सदस्य नै का’र्यपा लिका (क्या”बिनेट) मा जाने व्यवस्था हुँदा अनुचित प्रति स्पर्धा बढ्न जान्छ,आर्थिक’चलखेल शुरू हुन्छ फलस्वरूप भ्र”ष्टाचारले जरा गाड्ने हुन्छ।२.व्य”वस्थापिका सदस्य नै मन्त्री हुने व्य’वस्था हुँदाआफु‘नि”र्वाचित हुन ठूलोधनराशी

खर्च गर्ने, मन्त्री बन्नपनि धन’राशी खर्च गर्ने र मन्त्री भए पछि आफ्नो”खर्च भएको धन’राशीको प्रतिफल खोज्‍ने हुँदा ‘निर्विकल्प’भ्रष्टाचार बढ्ने गर्छ ।३.यदि संस’दबाट मन्त्री नि”युक्त न’हुने हो भने व्य’वस्थापिका स’दस्यको सेवा सु”विधाको लागि मात्र ठुलो ”धनरा शिको’चलखेल नहुने र।

खराब नि’यतको मानिस उमेद्ववार पनि नबन्ने हुँदा पनि” भ्र’ष्टाचार नि”यन्त्रण उच्च हुन्छ ।४.प्रत्य”क्ष’ निर्वाचि”त कार्य;कारी प्रमुख ले क्या”बिनेट सदस्यसमाजमा’प्रमाणित र स्थापित भइसके का व्यक्ति’हरु बाट नियु’क्त गर्ने हुँदा ” सक्षम र’अनुभवी व्य क्तित्व नेतृत्वमा पूग्ने हुँदा कार्य सम्प दान गु”णस्तरीय हुनु को ।

साथै त्यस्ता व्यक्तिहरु‘वि गतको’आफ्नो साख जोगाउनु पर्ने नैतिक धरा’तलमा हुने हुँदा अ’नुचित का’र्यसम्पादन गर्ने सम्भावना न्यू’न हुन्छ। ५.समाजमा स्थापित व्यक्ततित्व हरु आफ्नो व्य”वसयिकजीवनमा आ’र्थिकरूपमा स”बल भ’इसके का’हुन्छन, राज्यले दिने से’वासुविधा बाहेक अन्य आर्थिक प्र”लोभन मा पर्नु पर्ने बा’ध्यता हुँदैन,जसले गर्दा

भ्र’ष्टाचार नि’यन्त्रणमा ठूलो सफलता मिल्छ ६.संसदी”य प्रणा’लि मा जीव’नभर आन्दो’लन र ना’राजु लुस  मात्र” गरेका व्यव सायिक धरातल न’भएका मा”निस हुने हुँदा उनी हरुको जीविको पार्जननै भ्रष्टाचार हुने गरेको छ यसरी ‘प्रत्यक्ष नि’वार्चित ‘कार्यकारी प्रमुख हुने व्यवस्थामा भ्र”ष्टा चार’ स’म्भव नहुने वा गा’ह्रो हुने,हुँदा भ्रष्ट नि’यतका

व्य’क्तिहरु श’क्तिमा पु’ग्‍ने स’म्भावना न्यू’न हुन्छ।.संस’दीय प्रणा’लीमा संसदमा अफ्नो संसद स”दस्यहरुको स’मर्थन जोगउन’ ठुलो संघ’र्ष ग’रिरहनुपर्ने हुँदा ज”नताको का”म मा भन्दा सत्ता जोगाई राख्‍न धेरै समय खर्च हुने हुन्छ भने’ प्रत्य”क्ष निर्वाचन प्रणा’ली बाट ‘निर्वा चित’ का”र्यकारीले” आफ्नो कार्यकालको सम्पूर्ण समय प्रशासनिक का’मको

लागि दिन सक्छ। प्र’त्यक्षनि’र्वा चित ‘प्रणाली’मा दलहरु को”भूमिका नीति नियम ब”नाउन व्यव”स्थापिका लाई सु’झाव दिने मात्र हुने हुँदा गु’ट,उप”गुट हुने र रा’जनीतिक अरा’जक ता फैलिने स”म्भा वना हुँदैन प्रत्यक्ष निर्वाचित” कार्य”कारी प्रमुख तानाशाही बन्‍ने स्वे’च्छाचारी तर रिकाले निरं कुश बन्ने तर्क हरू गरिएको पनि पा”इन्छ ।

यो तर्क केही हद सम्म स्वी”कार्न स”किन्छ तर विश्व ले धेरै गतिलिइसकेकोले ता’नाशाहरू’ज’न्मिने स”म्भावना धेरै कम हुन्छ ।तर पनि त्यस्तो अवस्था को’नियमन को लागि शा”सकीय प्र”णालीलाई सुद‍ृढ ब’नाउन त’ल उल्ले खित बुँ”दागत’प्रणा”ली विकास गरेर ता’नाशाही प्रवृतिनियन्त्रण गर्न सकिन्छ

प्रमु’ख का’र्यकारी उमेद्वार चुनाव‘भन्दा क’म्तिमा ५ वर्ष ‘अ’गाडी’नै तय हुनुपर्छ ताकि उसले ५-वर्षसम्म ‘कार्यरत का”र्यकारीको  का”र्यसम्पादन विश्लेषण गर्ने,अध्ययन पनि गर्ने मौका पा’ओस्।”जसले”गर्दा पद सम्हा’ले पछि तु’रुन्त कुशल; का”र्यसम्पादन’ गर्न सकोस् । यदि कुनै उम्मेद्वार राजनीतिक ‘विचारधारामा  आधारित  पार्टी’ बाट

चयन हुन्छ भने उक्त पार्टीले ५ वर्ष अगाडि नै आ”गामी
चु’नाबमा प्रतिस्पर्धा‘गर्ने उम्मेद्वा र सहि  त अरु ३जना वैकल्पिक उम्मेद्वार पनि प्रस्तुत ‘गर्नू पर्दछ’।जनताले हुने वाला का”र्यकारी प्र”मुखको कार्य’क्षमता’वैचारिक’क्षमता र जनता प्रतिको उत्तर”दायित्व वहन गर्ने र क्षमता बुझ्‍ने मौका’पा”ऊन् आ’गामी चुना’वमा प्र”तिस्पर्धा गर्ने उम्मे द्वारले।

रा”ष्ट्रियस्तरका’ संचा’रमाध्यमहरुबाट आ’फ्ना वि”चार, कार्य योजना र‘राज”नीतिक का’र्यसम्पादन क्या’लेण्डर प्रस्तु’त गर्ने छ र जन’ताले कुन प्रति’स्पर्धी उचित’ हुन्छ उस को प्रस्तुति हेरेर निर्णय गर्नेछन् ।निर्वाचन पू”र्ण प्रवमा’ आ’धारित इन्टर’नेटको” सहा’यता बाट गरि’नुपर्नेछ,जसले आ’फ्नै स्मा’र्ट ।

फोन बाट वि”श्वको कुनै पनि ठाउॅं बाट आफ्नो मत राख्‍न पा”इनेछ।त्यस’को लागि व्यक्ति’गत परि’चय नम्ब’र हुनेछ, त्यो नम्बर र स’रकारले’उप’लब्ध गराएको वि’शेष पासवर्ड प्रयोग गरी आफ्नो मत दिन पाइनेछ’।यसो ग’र्ना ले  मत दान प्रकृया’मा सबै मता’धिकार भ’एका‘ने’पाली ले’ वि’श्व को कुनै कु’नाबाट आफ्नो मत दिन पाउ”ने छन्

यस प्र”कारको’ मत दान प्र’क्रिया आर्थिक रुपले पनि कम खर्चमा चुनाव ग’राउन स किन्छ’र कुनै वि’षयमाथि ज’न मत लि’नुपरे’ कम ‘खर्च’मा केही स”मयमा नै ज”नमत’ लिन स”किन्छ ज’सले गर्दा कुनै ‘रा’ष्ट्रिय महत्व’कोविषयले  वि”वमदित भई ब”न्धक हुनु पर्दैन! सं”विधानमा कुनै पनि नि’र्वाचित कार्य’कारी प्रमु”खले आ’फू निर्वाचित भ”एको

एक वर्ष’सम्म आ”फ्नो‘घोषण पत्र मा’ स”मावेश गरेको राज”नीतिक क्यालेण्डर अनुसार काम गरेको’छकि छैन भनी जनमत लिने व्यव’स्था गर्नु पर्छ, यदिजनता बाट निर्वा”चीत’भए मा ५ व’र्षको लागि श”क्तिशाली कार्य  कारी को भुमिका“नि भाईनेछ”जसलाई कुनै आन्त रिक या बा’ह्य कुनै‘शक्ति”ले पनि ह”टाउने सक्ने”छैन।नै’तिक

पत’न हुने का’र्य वा कानु’नले परिभा”षित गरेका अपरा’ धीक’ गति”विधि गरे”मा मात्र पदबाट पनि हट्नेछ अन्यथा आफ्नो कार्यकालमा’कसैले अव’रोध गर्ने छैनन्। अब यो” व्यवस्था प्र’णाली मा‘आधारित’शा’सन व्य’वस्था हो व्यक्ति मा आधारित होइन त्यसैले ‘ता”नाशाह उत्प”न्‍न हुने कुनै सम्भावना छैन  (लेखक सहृदयताअन्तर्राष्ट्रिय समिती’ इटालिका संयोजक हुन।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News