‘१३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली बुधबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगे ।  सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि उनी पहिलो पटक संसदीय दलको कार्यालय पुगेका हुन् ।’

‘लामो समयपछि संसदीय दलको कार्यालय सिंहदरबार गएका अध्यक्ष ओलीले सांसद र पार्टी नेताहरुसँग धेरैबेर कुराकानी गरे । कुरा कानीका क्र”ममा अध्यक्ष ओलीले पार्टीका केही नेताले अनुशासनको दायरा नाघेर जाने काम भएपनि एकताको लागि लचिलो भएको बताए ।

‘माधव नेपाल निकै पर पुगिसक्नुभएको अवस्था छ । तर त्यस्तो बाटो रोज्नु हुन्न’, अध्यक्ष ओली को भनाइ उधृत गर्दै एक नेताले भने ।’

‘माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरु सँग लामै कुराकानी गरेका अध्यक्ष ओली त्यसपछि सांसदहरुसँग छलफलमा बसेका थिए ।’

‘उहाँ (केपी ओली) ले पार्टी एकताकै निम्ति लचक बनेको बताउनुभयो’, भेटवार्ता पछि एक सांसदले भने, ‘विभाज नतिर लाग्ने हो भने त शेरबहादुर देउवालाई विश्वासको मत दिएकै दिन फरक निर्णय हुनसक्थ्यो भन्नुभयो ।’

‘सांसदहरुसँग कुराकानी सकेर अध्यक्ष ओलीले संसदको काम कारबाहीबारे प्रमुख सचेतक विशाल भ`ट्टराईसँग छलफल गरेका थिए । दिउँसो दुई बजे सिंहदरबार पुगेका अध्यक्ष ओली साढे चार बजे सिंहदरबारबाट फर्किएका थिए ।’

प्रधानमन्त्रीबाट पदमुक्त भएयता अध्यक्ष ओली व’रिष्ठ नेता माधवकुमार नेपाल विरु`द्ध आ’क्रोश युक्त अभिव्यक्ति दिँदै आएका थिए । तर सिंह दरबारमा पार्टी नेता र सांसद हरुसँग भने फरक रुपमा प्रस्तुत भएको एक नेताले बताए ।

“उहाँले पार्टी एकतामै जोड दिनेगरी बोल्नुभयो । एकताब’ द्ध एमालेको विकल्प नरहेको निष्कर्ष थियो’, एक नेता भन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News