काठमाडौं।राष्ट्रपति विद्यादेवी भ”ण्डारीले नेपाल ले अन्त राष्ट्रियस्तर”मा गरेको प्र’तिबद्धताबमोजिम बा’घको लक्षित सङ्ख्या” पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।विश्व बा”घ दि’वसकाअवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन्

२०२२ सम्म बा”घको सङ्ख्या १२१ बाट दो”ब्बर बढाई २५० पु¥याउने लक्ष्य रा”खेकामा हाल यो सङ्ख्या २३५ पुगिसके को थाहा पाउँदा खुशी लागेको र बाँकी समया वधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गर्नुभ”एको हो ।उहाँले ‘बाघको अस्तित्वः मानवको

दायित्व’ भन्ने मूल स”ङ्कल्पका साथ मनाइने दि’वसका स’न्दर्भमा नेपालले बाघ संर’क्षणमा उल्ले’खनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जना”उनुभएको छ । रा”ष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघ को अ,स्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यस

को पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको ज’नाइएको छ बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको सं”रक्षणमा मध्य”वर्ती क्षेत्र का स्थानीय बासिन्दाको स”हभागिता र विभिन्न साथै राष्ट्रिय तथा अन्त

राष्ट्रिय सहयोगी संस्थाको पनि निरन्तर सहकार्य”बाट यस्तो स’कारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो सन्देश मा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारा त्मक प्रभा”वलाई न्यूनीकरण गर्न जैविक विविधताको संर क्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News