राज कुन्द्रा  अहिले  १४ दिनका  लागि न्यायिक हिरासतमा छन् । जमानतका लागि  उनले  दिएको  याचिका भारतको तल्लो अदालतले २८ जुलाईमा खा’रेज गरिदिएको थियो । यसबीच,पोर्नोग्राफी  मामिलामान धेरै नअभिनेत्रीहरुले राज कुन्द्राको ऐट हटसट्सबारे खुलेर बोलिरहेका छन् ।

राज कुन्द्रामाथि  अ’श्लि’ल  फिल्म  बनाउने र  सार्वजनिक गर्ने गरेको  आ’रो’प छ   । यसैबीच  सर्लिन  चोपडाले पनि उनीमाथि  गम्भिर   आ’रो’प    लगाएकी  छन् ।  चोपडाका अनुसार  राज   कुन्द्राले  उनलाई  यौ’न दु’र्व्य’व’हा’र गरेका थिए । पो’र्नो’ग्रा’फी  केसमा  आफ्ना  राजविरुद्ध   आफ्नो
बयान दर्ज गराउनका लागि

सर्लिन  चोपडा  मुम्बईको  क्राइम  ब्रान्चमा  पुगेकी   थिइन् उनले अप्रिलन  २०२१  मा  राजविरुद्ध  यौ’न  उत्पीडनको आ’रो’पमा  एफआईआर  दर्ज गराएकी  थिइन् । उनीमाथि भारतीयन द’ण्ड’सहिंताकान केही  धाराहरुमा मामिला दर्ज गरिएको  थियो ।  चोपडाका  अनुसार     एकपटकन राज कुन्द्रले उनलाई जर्बजस्ती कि’स गर्न खो’जेका थिए ।

‘सायद त्यतिबेला  पत्नी  शिल्पा सेट्टीसँगन उनको  सम्बन्ध राम्रो थिएन अर्थात्खजटपट थियो  तर  मन एक वि’वा’हित पूरुषसँग नयस्तो  सम्बन्ध  बनाउन चाहन्न’  भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News