काठमाण्डौ”।ने’कपा ए’माले प्रवेश गरेका चार पूर्व  माओ वादी का नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दैसर्वोच्च अ’दालतमा रिट नि’वेदन दर्ता गराएका छन्।आ’फूहरूले माओवादी छाडेको र” एमाले प्रवेश गरेको घो’षणा नगरे पनि मा’ओवादीले दल त्या”ग ग’रेको भन्दै कार”बाही

गरेकाले आफूहरू अ’न्यायमा परेको नेता टो’पबहादर राय
माझीको गुनासो छ ।‘माओवादीले ह’टाइदियो, सर्वोच्चले ए’मालेको दशौँ म’हाधिवेशन आयोजक कमिटीलाई मा’न्य ता दिएन,निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीन को अ’वस्थामा रहेर।

अ’न्यायमा परेको छौँ,स’र्वोच्चले  न्या’य देओस्’ राय’माझी ले उज्यालो  अ’नलाइन सँग भन्नुभयो ।मा’ओवादी रएमाले दुवै दलबाट आफू हरू माथि ठुलोो अन्याय भएको उहाँ ले बताउनु भयो‘त्यत्रो युद्ध लडेर आएको र  देशको परि’वर्तन मा ठूलो भू’मिका नि’भाएकाे हामी’हरूलाई अहिले यता न

उ’ताको बनाउन खो’जिएको छ,अब यो अवस्थाको अन्त्य हुनैपर्छ’,उहाँले भन्नु भयो ।तपाईँ अब माओ वा’दीमा जान ला’ग्नुभएको हो ?उज्यालो अन’लाइनको प्रश्नमा नेताटोप बहादुर राय’माझी ले भन्नुभयो, ‘हामी मा’ओवादी नै हो तर मा’ओवादी भनेको प्रचण्ड मात्रै  होइन,विप्लव पनि मा’ओ वादी नै हुन्, ।

मोहन वैद्य पनि माओवादी हुन् र टोपबहादुर रायमाझी पनि हो, मा’ओवादी भन्ने’बित्तिकै प्रच’ण्ड हुन् भन्ने नबुझ्नु  होला ।’सर्वोच्चले कर्णाली प्रदेशमा एमालेले हटाए का सांसदहरु पुनर्स्थापना गरि दिएकाले आ’फूहरूको पनि” सांसद पद बिउँताइ दिनेमा वि’श्वस्त रहेको उहाँको भनाइ छ ।पूर्वमन्त्री

समेत रहेकाहरु लेखराज भट्ट,टोपबहादुर रायमाझी, गौरी शङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले  गैरकानुनी रूप मा आफू’हरू लाई सां’सद पद’बाट ह’टाएको भन्दै  स’र्वोच्चमा रिट दिएका छन् यो रिटको पेसी भोलि बिहीवार का लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News