काठमाडौं । अमेरिकाले नेपाललाई ४४ सय अक्सिजन सिलिण्डर सहयाेगस्वरूप दिने भएको छ ।नेपालस्थित अमेरिकी मिसनमा कार्यरत अमेरिकी इन्डो–प्यासिफिक कमान्ड, रक्षा मन्त्रालय र स्पेसल

अपरेसन्स कमान्ड प्यासिफिक अन्तरगतका अधिकारीहरू ले नेपालका विभिन्न भागमा ४७ लिटर क्षमताका ४४ सय सिलिण्डर उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका विभिन्न भागका अक्सिजन सिलिण्ड रको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्व यमा

सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ । दूतावसाले महामा`रीको सुरुवातदेखि नै अक्सिजनको दीर्घकालीन

आपूर्ति चु,नौ,ती बनेकाले अक्सिजन सिलिण्डर सहयोग गरेको पनि उल्लेख गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज दोस्रो

सातादेखि कोरोनाको तेस्रो लहर आउने भन्दै चे`तावनी दिइरहेका बेला अमेरिकाले सहयोगको घो`षणा गरेको हो । इमेज खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News