‘धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ । उनी सामाजिक सञ्जाल मा निकै सकृय छन् । सामाजिक सञ्जाल अहिले धेरै युवा युवतीका लागि अ’परिहार्य साधन भएको छ ।

‘समय विताउन सामाजिक सञ्जाल एउटा सजिलो माध्यम भएको छ । कतिपय युवायुवती एकाएक भाइ’रल र चर्चित हुने गरेका छन् ।त्यस्तै यि धरा’नका युवती पनि एक हुन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो ।’

‘उनको फि’गरले धेरैलाई लोभ्याएको छ । सामाजिक सञ्जालमा स´कारात्मक भन्दा बढी नका´रात्मक टिप्पणी आउने गरेको भन्दै उनले आ’लोचना गर्नेहरु    लाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् ।’

‘उनी राम्रो कलाकार बन्न चाहन्छिन् ।मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाए  को हो भन्दा चित्त दुख्छ नी उनले भनिन् ।’

‘कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन ।’

‘सामाजिक सञ्जालमा लिम्बुनी बुढी भनेर धेरैले भिन्छन् ।तर उनको वास्तविक नाम भने सनाय लिम्बु हो । सामा जिक सञ्जालमा उनका निधै धेरै फलोअर्स छन् ।’

‘उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News