विराटनगर : मध्यराती कांग्रेस कार्यकर्ता मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि विराटनगरका मेयर भीम पराजुली आफ्नै मतदाताबाट ल’खेटिएका छन ।’

‘कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि बुधवार मध्यराती मेयर पराजुली ल’खेटिएक हुन् । बुधबार मध्यरात मा को’रोना वि’रुद्धको खोप बो’केर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगर पालिकाका’

‘मेयर स्थानीयबाट ल’खेटिएका हुन् । मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस…

‘बु’थ समितिका सभापति विमल राज भण्डारीको घर     मा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीयवासी वि’रोधमा उ’त्रिएका थिए ।’

‘आ’क्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हा’तपातसमेत गरेका छन ।अ’वरोध गर्ने स्थानीयले नेपाली काँग्रेसका बु’थ सभापति बिमल राज भण्डारीको घरमा’

‘खोप लगाउन जम्मा भएको थाहा भएपछि आफुहरुले अ’वरोध गरेपछि खोप लगाउन र ल’गाई दिन आएका मेयर भीम पराजुली लगायतका अन्य व्यक्तिहरु भागेको जानकारी दिएका छन् ।’

‘उक्त स्थानबाट सामाजिक संजालमा प्रविण निरौला भार्द्वाजले गरेको लाईभ भिडियोमा काँग्रेसका अरुण न्यौपाने लगायतका नेताहरु समेत भा’ग्दै गरेको देखिए  का छन्

भने स्थानीयले सो स्थानमा विराटनगरका मेयर भीम पराजुलीको उपस्थितिमा खोप लगाईएको दा’बी गरेका छन् ।

यद्यपी भिडियोमा मेयर पराजुली देखिएका छैनन् । घ’टनास्थलमा पुगेर सो घट`नाको वि’रोध गर्न पुगेका काँग्रेस नेता दीपक चापागाँईले बृ’द्धबृद्धा, कर्मचारी र

फ्र’न्टलाईनरहरुले दिनभरी तातो घाममा उ’भिएर पनि खोप लगाउन नपाएको अवस्थामा यसरी आफ्नो वरिपरिको कार्यकर्तालाई रातको समय लु’केर खोप लगाउनु भ्रष्टा’चार भएको भन्दै घ’टनाको बि’रोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News