काठमाण्डौ। संम्भवत गगन थापा मन्त्री बन्ने धेरै सम्भावना छ हुन त जनताहरुले भनेको र सोचे”को ब्यक्तिहरु वि’रलै पुग्छन तर पनि केहि क”मिकमजोरी हरु हो’लान तर पनि स्पष्ट व’क्ताको रुपमा चिनिने गगन थापा ने’पाली काङ्ग्रेस र “आम ज’नताको मु’ल्याङकनमा सबै भन्दा आश लाग्ने व्यक्ति हुन

युवा नेता गगन थापा नेपाली का’ङ्ग्रेसको आश लाग्ने नेता हुन स्वास्थ्य म”न्त्री हुदा देखिन उनले गरे को स”करात्मक प्र’यास र सु”धार ले गर्दा अझै पनि गगन थापा जस्ता युवा ने’ताहरुलाई नै मन्त्री बनाईनु पर्छ भन्ने आवाज उठि रहेको वेला अब धेरैले मन्त्री हुन सक्ने भन्दै बा’जी लगाउन।

था’लेका छन् र शुभ चिन्तकहरुले बधाई दिन समेत थाले का छन। नेपाली काग्रेस कृण्णप्रसाद खेमाले २वटा मन्त्रा लय पाउने भएपछी अब गगन थापा पनि नया मन्त्रीमण्डल मा नि’यूक्ती हूने पक्का पक्की जस्तै भएको छ य”स अघि एउटा मात्र म”न्त्रालय पाउने भनेर च’र्चा हूदा “उमाकान्त चौधरी कि गगन थापा भन्ने ।

थियो अब २ वाटा मन्त्रालय पाए संगै कूनै ग”ढबढ नभए गगन थापा मन्त्री हूने लगभग’ पक्का हो उनलाई बधाई आउन थाली स”केको खबर छ।नेपाली ‘काग्रेसको ‘हून गहिरहे को महा’धिबेसन लाई ध्यानमा राखेर शिर्ष नेताहरू को समिकरण मिलाउन अ’न्यथा भए गगन थापा नयाँमन्त्री
मण्डलमा नपर्न पनी सक्छन्।

त्यसो ओली सर कारको ओली क”टू आ”लोचक र देउवा प्रधानमन्त्री हूना साथ ख’बरदारी गर्ने नाममा प’रेको हूनाले गगन थापा प्र”ती प्र’धानममन्त्री देउवा सकारात्मक नभए पनी सरकारलाई  आ”लोचना बाट ब’चाउन पनी गगन  थापा लाई राम्रै मन्त्रालय दिएर भएपनी मन्त्री ‘बनाउने सूझाब गठ बन्धनका अरू नेताले सूझाब दिए’को खबर छ।

यसैगरी ‘काग्रेस बाट गच्छदार स”मूहबाट पनी एक जना मन्त्री बन्न सक्ने चर्चा सूरू भए को छ । पौडेल पक्षले पाए को २ मन्त्रालयम पौडेल पक्ष राजि हून ‘सकेको छैन यस्तोगूटै गूटले भरिएको नेपाली काग्रेसमामन्त्री पदला ई लिएर नया गूट जन्मन सक्ने आकलन परी गरिदैछ ।

यदि यसो भए मा प्रधानमन्त्री देउवालाई अब मन्त्री मण्डल गठन गर्न आफ्नै दल भित्र सकस पर्ने पनि देखिन्छ ।अब सर”कारमा जा’ने निर्णय गर्नू भन्दा पाएको मन्त्रा’लयमा मन्त्री शिफारिस गर्नू नेपाली रा’जनितिमा सकस हूनेपूरानै ‘परम्परा हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News