काठमाण्डौ।शिशिर भण्डारीएक व्य”क्तिको मात्रै नाम नभइ संस्था गत नाम नै बनिसकेको छ।दिन दुखि पिडित अशाय अ”शक्तलाई सहयोग गर्नका निमित्त उनी जहिले पनि फ्रन्ट लाइनमै उभिरहे।सबैको आँसु पुछ्दै आएका” भण्डा”री अहिले भने आफै आशुको घेरो मा परेका छन् “उन”को।जन्म जातनै कानको माथिल्लो भागमा सानो प्वाल थियो

त्यो प्वालले गर्दा नै अहिले कान एकदमै ठूलो हुनेगरि सुन्नि एसगै अन्ततः उनि अप्रेसन गर्नसम्म पुगेका छन् ।एकचरण को अप्रेसन सकिएपनि फेरि दोस्रो चरणको अ”प्रेसन भने बाकि नै छ र ६-७ हप्ता पश्चात् फेरि दोस्रो अप्रेसन गर्नुपर्ने भए सगै उनलाई अहिले आरामको एकदमै जरुरत छमिडि यामा काम गर्दै गर्दा उनले दुखाइलाई समेत नजरअन्दाज गरे र त्यस्ले बिकराल रुप लिएसगै अन्ततः अप्रेसन गरिए को हो ।

जापानको राजधानी टोकियोमा जारी ३२औँ ‘ग्रीष्मकाली  न ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केही बेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौड मा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् ।’

‘उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गकिनन्   । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ ।’

‘चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिक मा नेपा  ली खेलाडीको प्रतिस्पर्धा सकिए को छ । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भए का थिए ।”सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन् ।’

‘चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएकी छन् । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह,शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए। पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्ति मान बनाएकी थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News