काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुन को मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसाही महासंघ का अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ९ सय रुपैंयाँ मा किनबेच भएको जनाइएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भएको महासंघ ले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैंयाँमा किनबेच भएको जनाइएको छ ।

यो पनि,,वर्षौ पुरानो ग्यास्टिक पनि तुरुन्तै निको पार्ने यस्तो घरेलु ओेैषधी [हेर्नु’होस् भिडियो] ‘ग्यास्ट्रा इटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।’

‘टमाटरमा पनि एसिडिक हुने भएका’ले ग्यास्ट्राइ’टिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले य’सको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम  हुन्छ ।दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या’ भएका’ले प्रयोग नगर्दा राम्रो हुन्छ ।

दूधमा हुने प्रोटिनले पेटको भित्री भा’ग सुन्निने हुन्छ । यस’का साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।’

‘नेपालीले पछिल्लो समय प्रशोधित खानेकु’राको अत्य धिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुरा   ले ग्यास्ट्राइटिसको समस्या’ बढाउने गर्छ । त्यसैले सेतो पा’उरोटी, पास्ता, चिनीयुक्त खाद्य’पदार्थ

(चिसो पेय प’दार्थ, इनर्जी’ ड्रिंक्स), प्रशोधि’त वनस्प’ति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।’

‘तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटि’सको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाए’का छन् । ग्यास्ट्रा’इटिसको समस्यापछि मसलेदार खानेकु’राले समस्यालाई झन् बल्झाउने काम गर्छ ।

‘यद्यपि, मसले’दार खानेकुरा आफैँले ग्यास्ट्राइ’टिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन । हेर्नुहोस भिडियो.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News