काठमाण्डौं जातीय विभेद विरु”द्ध राष्ट्रिय अ”लायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर लाई बर्खास्त गर्न माग गरे को छ । नवराज विक ह,’त्याका,ण्डका दोषीलाई संरक्षण गरेको आ’रोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाईबर्खास्त गर्न माग गरेको होो। बिहीबार रिपो”र्टर्स क्ल”ब नेपाल मा।

पत्र”कार सम्मेलन गर्दै अला’यन्सले अ’पराधी को पक्षमा” बोलेका मा सा”र्वजनिक माफी माग्नुपर्ने, र मृतकहरु लाई श”हीद घोषणा गर्नुपर्ने, र पीडित परिवार लाई रोजगारी र गाँ'”सबाँसको व्यव’स्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज वि:कसहित ६ जना दलित युवाहरु को निर्मम

ह,’ त्या हुँदा पनि मन्त्री श’र्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आ”रोप लगाए ।पत्रकार सम्मे’लनमा बोल्दै अ’लायन्सको सं’योजक डा. मित्र परियारले ने’ताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको पनि आ”रोप लगाए उनले भने,‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज

निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पा’उन सकेनन् ।’डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए ।अन्तरजातिय विवाह को आ”रोपमा भेरी नदीमा फा”लेको भन्दै राज्यले अ”पराधी जोगाएको समेत आरोप लगाए उनले भने जसलाई समाज ले अ”पराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ

उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलित को अपमान गरेको महसुस भएको छ अन्तर्राष्ट्रिय नजर पनि यस घट्नामा परेको उनको भनाई थियो । परियार ले भने‘ब,न्दुक बोक्न बि,’द्रोह गर्न आफूहरुलाई बाध्य बनाउन लागिएको छ ।’ उनले ह’तियार बोक्ने दिन नआओस् भन्दै

देउवाजस्तोअर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न कडा माग,उहाँ माथी यस्तो आरोप लागेको छ! प्रजातन्त्रको लागि लडेका नेताले दलितको कुरा सुन्ने विश्वास गरे ।कार्य क्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले ह,’त्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक

हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शा”सनको प्रत्याभु”ति गराउनु पर्छ र ।शर्माले ह,’त्या राको पक्षमा बोलेको भन्दै आपत्ति जनाए ।जनार्दन शर्मा जस्ता अप’राधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर ह,’त्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने ।

विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । उनले नवराज बिक लगायतको जातिय हिं,’साले अन्तराष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधिन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिर”स्कृत मानिसहरुको व्यक्तिगत दुस्मनी ले नभएर धर्मको कारण भएको जिकिर गरे उनले भने,‘जे जति सामाजिक घट्ना भएका छन्,ती सबै धार्मिक कारणले भएका छन् ।’ उनले माओवादीले आफ्ना सरकार

आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाए ।उनले भने,‘माओवादीले विभेद हटाउँ छौ भनेर पछि आँ’फैले द’मन गर्दै आएको छ भन्दै अब तुरुन्तै शर्मा जस्ता पात्रहरुलाई मन्त्री बाट बरखास्त गरि कारवाहि गर्नु पर्छ भनेर जो’डदार मागहरु गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News