नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको  छ । साउन   १५  का   अवसरमा    पार्टी   केन्द्रीय कार्यालय थापाथलीमा  खीर खुवाउने  कार्यक्रम राखिएको एमाले  केन्द्रीय  कार्यालयका  सचिव  शेरबहादुर तामाङले जानकारी  दिए । उनका  अनुसार    नेपाली  किसानहरूले साउन १५ लाई खीर खाने दिनका

रूपमा मनाउँदै  आएको र त्यसैलाई निरन्तरता दिन एमाले ले खीर  खाने  कार्यक्रम  आयोजना  गरेको  हो ।  त्यसका लागि शुक्रबार  दिउँसो  २  बजेदेखि  ३  बजेसम्म  सबैलाई पार्टी   कार्यालयमा   आउन   निम्ता   पठाइएको तामाङले जानकारी दिए । नेपाली  किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने ग र्छन् भने  रोपाई सकिएर फुर्सद हुने भएपछि साउन  १५ मा खीर  खाने चलन रही आएको छ ।

यो पनि,,
काठमाडौं ।   पूर्व    माओवा   दी नेताहरुले  आफूमाथिको का’र’वा’हीलाई  चुनौती  दिँदै सांसदका रुपमा कायम रहन मागदावीसहित  दायर गरेको रिट निवेदन सर्वोच्च अदालत का  न्यायाधीश   आनन्दमोहन     भट्टराईको    इजलासमा सुनुवाई  हुने  भएको  छ ।पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी,

प्रभु साह  र गौरीशंकर  चौधरीले  दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश  भट्टराईको  एकल  इजलासमा राखिए को छ ।उक्त रिट निवेदन  बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल  इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइ ने’ सूचीमा परेको थियो । यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै

माओवादी  केन्द्रले पार्टी  सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत  नरहने गरी का’र’वाही  गरेको  थियो ।  आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News