आज  २०७८  साउन  १५  गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य  घ’ट’नाक्रम रातोपाटी    डटकमको   नियमित प्रस्तुति   ‘सन्ध्याकालीन   ब्रिफिङ’मा   प्रस्तुत  गरेका छौं–आजका मुख्य समाचारहरुमा काँग्रेसको क्रियाशील सदस्य ता वि’वाद नयाँ मापदण्ड बनाएर टुङ्ग्याइने,एमाले केन्द्रीय कार्यालयमा साउन १५ मनाउँदै

खीरको  भोज, उपेन्द्र यादवलाई चुनौती दिन महन्थ ठाकुर न्यायालयमा,  लुम्बिनी  प्रदेश प्रमुख शेरचनको पद बहाली कार्यक्रम प्रदेश ।सरकारबाटै  ‘बहिष्कार’  , पूर्व माओवादी नेताहरुको  रिट   निवेदनमाथि  आज   पनि सुनुवाई भएन, प्रधानसेनापतिसँग  भारतीय   सेना   प्रमुखको  फोन  वार्ता लगायत छन् ।

 

नेपाली    काँग्रेसको   क्रियाशील   सदस्यता   वि’वा’द नयाँ मापदण्डका  आधारमा   सल्टाउने  गरी   शीर्ष नेताहरुबीच सहमति  बनेको छ  । शुक्रबार   प्रधानमन्त्री    तथा    पार्टी सभापति शेरबहादुर  देउवासहित शीर्ष नेताहरुको बैठकमा क्रियाशील  सदस्यता  वि’वा’द  टुङ्ग्याउन  नयाँ   मापदण्ड बनाउने  सहमति  जुटेको  हो ।   यद्यपि  पार्टीको  १४  औं महाधिवेश भदौमै हुनेमा भने आशंका बढ्दै गएको छ ।

यो पनि,,
नेपाली  काङ्ग्रेसका  सभाप ति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री  नियुक्त   हुनुभएकामा    गणतन्त्र   कोरियाका राष्ट्रपति मुन  जे  इनले  हार्दिक   बधाई  ज्ञापन  गर्दै उनको कार्यकालको  सफलताको     कामना    गरेक छन् ।परराष्ट्र मन्त्रालयको  समेत  कार्यभार सम्हालेका प्रधानमन्त्री देउवा लाई राष्ट्रपति मुनले पठाउनुभएको बधाई सन्देश

नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् । बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार  व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको  मैत्रीपूर्ण  सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग  सहकार्य  गर्न आफू  उत्सुक रहेको बताए का छन् ।

कोरियाका  राजदूतसँग  द्विपक्षीय   सम्बन्ध  प्रवद्र्धन  गर्ने बारेमा   प्रधानमन्त्रीले   विचारविमर्श    गर्नुभएको   परराष्ट्र मन्त्रालयले   जनाएको  छ ।आजै   प्रधानमन्त्री   देउवासँग नेपालका लागि  पाकिस्तानका   राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा

उनीहरूबीच   पारस्परिक  हितका  विषयसहित  कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी  र  पर्यटन   प्रवर्द्धनबारे   छलफल    भएको   उक्त मन्त्रालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News