१५ साउन,  काठमाडौं । पूर्वयुवराज पारश शाहले ड्यूटीमा ख’टि’एका  प्रहरीमाथि  दु’र्व्य’वहार गरेका  छन् । महाराज गञ्जस्थित  नारायण   गोपाल    चोकमा   शुक्रबार   साँझ ट्राफिक प्रहरीले  सोधपुछ  गर्न  खोज्दा  उनले  दु’र्व्य’वहार गरेका  हुन्  काठमाडौं  प्रहरी  प्र’मुख   एसएसपी   अशोक सिंहका अनुसार

हेलमेट न’लगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए  । मा’द’क  प’दा’र्थसमेत   से’वन  गरेका उनी प्रहरीले सोधपुछ  गर्न  थालेपछि  प्रहरीमाथि  जा’इ’लागेको सिंहले बताए  प्रहरीले  शाहलाई  नियन्त्रणमा  लिन  खोज्दा घम्सा घम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सा’र्वजनि क भि’डि’योमा देखिन्छ ।

प्रहरीले  चौकीमा  लैजान  खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै भन्दै प्रहरीसँग वा’द’वि’वाद गरेका थिए । त्यसक्रममा चोकमा  सवारी  जामसमेत  भएको  थियो  ।त’ना’व घ’ट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ ।

एक   ट्राफिक  प्रहरीले  सेटमा  भनेका  छन् , ‘पारस  शाह र’क्सी खा’एर एकदम  ल’फ’डा  गरिरहेको छ, गाडी तुरुन्त पठाउनु  त  ।’कतिपय  सर्वसाधारणले  ‘आम जनता थियो भने  प्रहरीले  अघि  नै गाडीमा  हालेर  लगिसक्ने  बताउँदै’ प्रहरीप्रति  पनि  आ’क्रो’श  व्यक्त गरेका  थिए । केहिवेरमा शाहको  समर्थकले    पनि उनको  पक्षमा  ना’रा  लगाएको सुनिन्छ ।

‘पछि   सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठायौं’ एसएसपी  सिंहले  अनलाइनखबरसँग   भने   ।पूर्वयुवराज शाह  पटकपटक    उ’छृं’ख ल ग’ति’विधि    गरेर   चर्चामा आइरहन्छन्  । २०७१   सालमा  उनी थाइल्याण्डमा गाँ’जा सहित प’क्रा’उ परेका  थिए भने गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रि य   विमानस्थलमा   एक  प्रहरीलाई  थ’के’लेको  भि’डि’यो भा’इ’र’ल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News