साउन  १६  गते ।  शनिबार  । ईश्वी सन् २०२१ जुलाई ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणाय न ।  वर्षा  ऋतु ।   श्रीशाके  १९४२ ।   श्रावण    कृष्णपक्ष तिथि –सप्तमी,० ३  घडी  १८  पला ,बिहान ०६ बजेर ४६ मिनेट  उप्रान्त  अष्टमी ।   नक्षत्र–   अश्विनी ,३२ घ डी  ३३ पला,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त भरुणी ।

योग– शूल,  ४५ घडी २९ पला,बेलुकी ११ बजेर ३८ मिनेट उप्रान्त  गंड ।  करण – बव, बिहान  ०६  बजे र ४६  मिनेट उप्रान्त बालव, बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग  । चन्द्रराशि –मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त १८ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३३ पला ।

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)    विलासी  वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्‍नले भौतिक वस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता  प्रयो ग गरी  वा वै’चारिक  कुराले सबैलाई आफ्नो  मातहतमा  राख्न सकिनेछ । माया प्रेममा नजिक  हुने  समय र हेकोछ  भने जीवन साथिको सहयोग हर  क्षेत्रमा रहने  योग  रहेकोछ  । पढाइ  लेखाइमा  सुधार भएर जाने तथा  उत्कृष्ट नतिजा  हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईँले  गरेको काम  समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ ।

वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  स्  न्यून   पारिश्रमिकमा दिनभर  समय  व्यातित  गर्नुपर्दा  अन्य काममा समय दिन सकिने छैन ।  अल्छी  गर्ने  बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव   सिर्जना हुनेछ  । स्वास्थ्य  सम्वन्धी सामान्य समस्या  देखापर्न  सक्ने  तथा   उपचारखर्च बढ्ने योग र।हेको छ । अनावश्यक  खर्च  बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ ।

मिथुन :  (का,की,कू,घ,ङ,छ,के,को,हा) पै’त्रिक  धन   तथा सम्पतिमा  वि’वा’द  आउने योग रहेकोछ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । आर्थिक व्यावस्थापन तथा रुपैया  पैसाको का’रो’बार  गर्दा  ध्यान दिनुहोला सही तरिकाले बाँ’ड’फाँ’ड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पढाइ  लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ  । माया  प्रेमका  कोपिलाहरु फक्रन नपाउने हुनाले मन दुःखी  हुनेछ । अरुकै  पछी  लागेर  हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

कर्कट :  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)   सामाजिक सञ्जाल तथा प्रविधिको  प्रयोग  मार्फत  आफ्ना भनाई वा लेखहरू जनमानसमा  लैजान  सकिनेछ   । दैनिक   उपभोग्य  बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय  फस्टाएर जानेछ । सम्मानित काम सम्पादन गर्न सकिनेछ ।  अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको  खोज  तथा   अनुशन्धान  गर्न  सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

सिंह :  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)   अध्ययनमा सुधार हुने तथा  शिक्षासँग   सम्बन्धित   कामहरु  समयमा  नै  सम्पन्न हुनेछन् ।  माया    प्रेमको डो’रो ‘कसिलो   भएर   जानेछ । प्रशासन  तथा सेवा  सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुने हुदा  मन  प्रशन्न  रहनेछन्  । बिहानको  समय मध्ययम रहेकोले  अटो  पार्ट  सम्बन्धी  काम  गर्दा  ध्यान  दिनुहोला साथिभाई  तथा   आफन्तको   सहयोगले  राम्रा  काम  गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सँस्कृतिसँग   सम्वन्धीत   सामानको  का’रोबार    फस्टाएर जानेछ ।

कन्या : (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)   पढाइ  लेखाइमा  मन नजाने हुनाले अरुभन्दा  पछी परिनेछ । स्वास्थ्यमा समस्या आई  औ’षधी  खर्च  बढ्ने  योग  रहेकोछ ।   कार्य  क्षेत्रमा आउने वि’वा’दले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा  एक  अर्का   विच  अविश्वास  बढ्ने योग रहेकोछ । कामगर्ने स वालमा आ’लो’चनाको  शि’कार  हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ ।

तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  बिद्या   तथा प्रतिस्पर्धामा अरुलाई  पछी  पारी  आफु अगाडी बढ्ने समय रहेको छ । सामाजिक  सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरू  जनमानसमा  लैजान  सकिनेछ । माया प्रेम तथा पति पत्नी  बिचको सम्वन्धमा विश्वासको वातावर ण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)   पुराना   समस्याहरु सल्टाउन सकिने  तथा नयाँ  कामको थालनी गर्न सकिनेछ प्रेममा  सामिप्यता   बढेर   जाने  तथा   उपाहार  प्राप्तीको गतिलो योग  रहेकोछ ।  न्यायालयबाट हुने न्यायिक निर्णय हरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुशीले उचाई नाघ्नेछ । पढाइ   लेखाइमा   नसोचेको    सफलता  हात    लाग्नेछ । आफन्त  तथा  मावली  पक्षबाट  भनेजस्तो  सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ ।

धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)   व्यापार  व्यावसायमा लगानी  बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजार मा   गरीएको  लगानी   फस्टाएर  जानेछ   । प्रेम  प्रशङमा रमाउने समय  रहेकोछ  भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर  जानेछ ।  पढाइ लेखाइमा  उ’त्कृष्ट  नतिजा हात  लाग्ने योग  रहेकोछ   भने बौद्धिक ,साहित्यिक  तथा सिर्जनात्मक  क्षेत्रमा  समय लगानी  गरी  आम्दानी बढाउन सकिनेछ । आकस्मिक  धन  तथा  सम्पत्ति  हात लागि हुने योग रहेकोछ ।

मकर :(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढ्ने लेख्ने  कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार   व्यावसायमा   समय  दिएपनि   खासै   उपलव्धी हासिल  हुने  छैन  भने घर  जग्गाको  का’रो’बारबाट  केहि मात्रामा लाभ लिन स किनेछ । तरपनि कृषि तथा पशुपाल न व्यावसाय फस्टाएर जानेछ ।

पहिलेका  कमिकमजोरिहरुलाई   सुधार्ने अवसर  आउनेछ ठुला  तथा विशिष्ट   योजनाहरु  कार्यान्वयन  गर्नको  लागि केहि समय पर्खनु नै  राम्रो  हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ ।

कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहोलमा दिन बित्ने  तथा  मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कृषि  त था  पशुपालन   व्यावसायमा   लगानी   गरि   राम्रै आम्दानी गर्न  सकिनेछ । मु’द्दा मा’मिला तथा अदालतबाट हुने  फैसला  तपार्ईँकै   पक्षमा  आउनेछन्  भने  प्रतिस्पर्धी हरुलाई  परास्त  गर्दै  अगाडी  बढ्न   सकिनेछ ।  बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्ने छन् ।

मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा प्रगती हुनेछ भने  अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ राजनीति  गर्नेहरुले  राज्यबाट  पद पाउने समय रहेकोछ । विलासी  वस्तुको  प्रयोग  मार्फत  अरुको   मन  लोभ्याउन सकिनेछ ।  आम्दानीका  नयाँ   नयाँ  स्रोतहरु   फेला  पार्न सकिने तथा व्यापार  व्यावसायमा  लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ । काम  गरी  अरुलाई प्रभावित पार्न सकिने छ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News