काठमाण्डौं।श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै पा’रसको स’मर्थनमा टायर बा’ल्ने प्र’यत्न उसो त पारस” शा’हले हिजो मात्र हैन रमिता देखाएको यस अगाडी पनि प्रहरी सँग उनको विवाद भईरहन्थ्यो र हिजो पनि फेरि उहि क्रिया कलाप दोह्रोरियो।र उनको पक्ष विपक्षमा आ’लोचना

र सम”र्थन दुवै भएको छ र ट्रोल समेत बने को छ पूर्वयुव राजाधिराज पा”रस शा’हको स”मर्थनमा र आ’ज दिउँसो” काठमाडौंको महाराजगञ्जस्थित च”क्रपथमा राजावादी र राष्ट्र’वादीहरुले टायर बा’ल्ने सुर झि’केका छन् ।हिजो साँझ चक्रपथको नारायणगोपाल चो’कमा हे”ल्मेट नलगाई मोटर

“साइकल हुईंकाएका ले पा’रसलाई प्र’हरीले नि’यन्त्रणमा लिएको थियो ।प्रहरीले सम्झाई बु”झाई गर्दा समेत उनले औंला ठ”ड्याउँदै तथानाम भनेका पारस शाह लाई एक छिन पछि स्था”नीय युवाहरुले छुटाएर घर पठाइदिए का थिए ।हिजो साँ’झदेखि भा”इरल भएको भिडियो मा पारस

उ”द्दण्ड तरिकाले नै प्रस्तुत भएको देखिन्छ अब । प्रहरीले निय”मानुसार हेल्’मेट लगाउन आग्रह गर्दा र कानु”न बमो जिम प्रहरी चौ’कीमा जान आग्रह गर्दा उनी लर’बराएको स्वर र श’रीरमा प्रहरी माथि नै जा”इलागेका थिए ।पारस स”मर्थित युवा हरुले श्री”पेच लगाउने शीरमा हेल्मेट सुहाउँ

दैन भन्दै आज उनको स”मर्थनमा नारा, जु’लुस र भे’ला गर्न लागेको बताइन्छ ।राष्ट्रवादी युवाहरुले नै ‘ना”लायक हत्यारा,ब’लात्कारी लाईसे’ल्युट गर्ने ब’र्दीधारी गुण्डा नेपाल प्रहरीले फेरि पनि गणतन्त्र मा’र्फत् राजपरिवारको बेइज्जत गर्ने उ’द्देश्यले युव’राज सरकार लाई का”रबाही गर्न लागेको

हुनुपर्छ । समयले कोल्टे फेर्दै छ । ख’बदार,अब जनता अ’न्धो रहेनन् ।याद रहोस्’ भन्दै सा”माजिक सञ्जाल रं’गाएका छन् ।उनीहरुले आज दिउँसो १ बजे नारायण गोपाल चोकमा भेला हुन सबैलाई ‘साथीहरु नमस्कार’ भन्दै आ”ग्रह गरेका छन् । सामाजिक सञ्जाल मा हिजो

बे’लुकी नै पोष्ट गरिएको अर्को सामग्री मा भनिएको छ पारस शाहप्रति अ’भद्र व्यवहार गर्ने प्रहरी’लाई कार बाही गर्न आवश्यक छ ।गाँडतन्त्रका स्या”लहरुले पारस सरकार विरुद्ध गरेको व्य’वहारप्रति टायर बालेर बिरोध गरौं सेल्युट गर्ने ब’र्दीधारी गुण्डा नेपाल प्रहरीले फेरि पनि अब गणतन्त्र

मा’र्फत् राज’परिवारको बेइज्जत गर्ने उ’द्देश्यले युव’राज सरकार लाई का”रबाही गर्न ला’गेको हुनुपर्छ । समयले कोल्टे फेर्दै छ । ख’बदार,अब जनता अ’न्धो रहेनन् ।याद रहोस्’ भन्दै सा”माजिक सञ्जाल रं’गाएका छन् ।श्रोत जनआस्था बाट साभार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News