काठमाण्डौं ।व्या’स गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन का’टिदिँदा एकजना नेपा’ली नदीमा बेपत्ता भएका छन्।सदरमुकाम खलं’गा आउने क्रम मा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भए का हुन्।शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकामआउने क्रम’मा उनी नदीमा तुइन तर्दै थिए।

महाकाली तर्ने क्रममा ए’सएसबीले देखेपछि तु’इन का’टि दिएको स्थानीय वि”क्रमसिंह धामीले बताए।‘भारत”तर्फ पु”ग्ने वेला ए”सएसबीले एक्कासि तुइन काटि दियो, उनले भने, ‘नदीको बीचभागमा पुग्ने वेला तुइन का’टिएपछिउनी बे’पत्ता भएका हुन्।’‘५–६ जना स्था’नीय सामान लिन

भारतको बाटो हुँदै दार्चुला आइरहेका थियौँ, प्रत्यक्ष दर्शी धा’मीले भने, ‘६–७ जना तुइन”बाट भारत तरे”का थिए,” जय’सिंह तर्ने वेला ए’सएसबी पुगेर तुइन का’टिदिए’भारत पांग’लमा रहेका ए’सएसबी ले तु”इन काटे’का हुन्।धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन्।

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दा”र्चुला सदर’मुकाम खलंगा आ’उनका लागि भारतको बाटो भएर महा’काली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ।तुइन बाट खस्दा वेला’वेला य’स्ता घ’टना हुने गरेका छन्। सरकारले तुइनमुक्त कार्यक्रमअन्तर्गत तुइन भएको ठाउँमा

पुल बनाउन योजना सञ्चा’लन गरेको भए पनि पुलहरु निर्माण अलपत्र छन। व्यासका नाग”रिकहरू “खाद्यान्न, औ’षधि र आव’तजावत यही तुइ”नमार्फत  नै गर्दै आएका छन्।वे”लावेला ए’सएसबीले तुइन काटि दिने गरेको भए पनि स्थानीयले तुइन लगाउने गरेका छन्।

अहिले घट’नास्थलमा दुम्लिङ र सुनसेरा प्रहरी चौकीबाट प्रहरी र दुम्लिङबा’ट स’शस्त्र गइरहेका छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले ब’ताए।यो खबर नयाँ पत्रीकामा प्रकाशित छ।नेपालीमाथी भारतिय ए’सएसबीले पटक पटक दुख दिने गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News