काठमाण्डौं।ठु’लालाई चैन सा’ना लाई ऐन भनेको यहि हो १ महिना अगाडी ल’कडाउनको समयमा भोका हरु लाई भो’जन पुर्याउन हिडेको ज्वाला सङ्ग्रौलको टिमलाई भने प्रहरीले रोक्यो सानो वि”वाद हुदा पनि एक महिना सम्म हिरासत  राख्यो तर हिजो पुर्व’युवराज पारश शा”हले प्र’हरीलाई यति

झ’पारे गा’ली बे’ईजती गरे अन डिउटी  प्रहरीलाई त भनेर सम्बोधन गरे तर पनि उस’लाई छु”ट भयो। यदि उस को ठाउँमा अन्य जो को’हि भएको भए जे’ल पुगि सक्थ्यो। हो हो निपाल प्र’हरी यहाँ भन्दा नि”र्लज के हुन सक्छ यसरी प्रहरी हाम्रो साथी भ’न्ने सम्बन्ध कायम रहला त सानालाई

मात्र ऐन नियम कानुन हो? चित्त बुझ्दो जवाफ आ”ओस नेपाल प्रहरीबाट आश गर्दछु। हिजो सांझ पुर्ब युबराज उहि Paras Shah ले प्रहरी माथी गरेको दुर्व्यवहार प्रती मेरो आ’पत्ति छ।” यो देशको ना’गरिक भैसके पछि सं’विधान मा उल्लेखित का’नुनका बुद्धाहरु हामी सबै नाग रिकले

जिम्मेवारी का साथ पा’लना गर्नु पर्छ”चाहे त्यो राजा मा’रा जा सुकै होस,चाहे त्यो कुनै स’र्बहारा,श्रमजीवी बर्गको सर्व साधरण नागरिक किन नहोस्।मेरो भना’इको ता’त्पर्य हो केहि समय अघाडी एउटा सामान्य परिवार बाट पाल्नु हुने एक दम्पती को जोडि को’रोना माहा मारिमा अ’क्सिजन

को कमिले जीवन र मृत्यु संग लढिरहेको एक जना नेपाली नागरिक लाई बचाउन नि’म्ति उक्त दम्पती ले आफ्नो जिउ ज्याँनको “वास्ता नगरि सि’लेन्डर आफ्नो गा”डिमा राखी” त्यो बिरामि लाइ जीवन दिन जाँदै थिए! अ’चानक बा’टोमा ट्रा’फिक प्रहरिले उहाँ हरुलाइ रोक्नु भयो उहाँहरुको हात

मा अक्सिजनक सिलेण्डर देख्दा देख्दै ती डि’उटिमा तैनाथ प्रहरीले उहाँ हरुलाइ गाडिको लाइसेन्स,बिलबुकइन्स्योरेन्स पेपर माग्यो ।त्यो एउटा प्रहरी को कानुन अ’नुसार क’र्तव्य पनि हो गाडिमा तै’नाथ दम्पतीले सवै पेपर हरु देखाउनु भयो त्यां मध्’यको लाइसेन्स renew को लागि दिइएको”

थियो। लकडाउको कारण ले रन्यू हुन ढिला भयो! प्रहरीले ती सिलेण्डर बो’केर हिडेका दम्प’तीलाइ नछोड्ने भनेर ध’म्की दिन थाले।अभियन्ता सङग्रौलालजिले हात जोडेर भन्नू भयो सर अहिले हामी नराम्रो अब:स्थामा छौँ ज्या’न लाइ जो’खिममा पारेर मृ’त्यु को मु’खमा पुगेको बि’रामि”

लाइ ब’चाउनु छ,भ्याय बमोजिम का कागजा’त हरु हामिले तपाइलाइ देखाइ सकेका छौँ अब हामिलाइ जान दि’नुहोस यदि हामी सम’यमा उक्त बि’रामी भएको ठा”उँमा नपु’ग्ने हो भने त्यो बि’रामिको अ’ल्पायु मै ज्यान जाने छ भनेर” भन्नू भयो।धेरै बिन्ति गर्नु भयो, तर त्यो बि’न्तिको अ’घाडी

प्र’हरीले आ’फ्नो हि”टलर पारा दे’खाइ हा’ल्नु भो!प्र’हरिले भन्नू भ’यो मलाइ चि’नेको छ म फ’लानाको मान्छे हु तिमि हरुजस्ता दुइ’कौ’डि मा’नव हरु लाई कसरी खोर’मा हाल्नु पर्छ मलाई राम्रो संग थाहाछ, भनेर धम्काउनु भयो त्यो बि’चमा प्र’हरी जवानले एउटा अप’मान ज’नक श’ब्द पनि

बोल्नु भएको छ,म त्यो सब्द्लाइ उल्लेख गर्न चाहान्न त्यति भ”न्ना साथ ज्वा’ला जिले पनि स्पष्ट भासा बाट उहालाइ भन्नू भो जे गर्नु हुन्छ गर्नु होस हामिले बि’धि प्रकृ’याहरु मिलाउदा मिलाउदै हामि ‘माथी किन तपाईं आ”क्रमण सैलिमा बोल्दै हुनु’हुन्छ ।यो न’तिजा तपा’इको लागि राम्रो

हुने छैन मात्र भनेकी थिन। तर केही अरा’जकता’वादी हरुले कु’रा काटेर ज्वा’लालाई अ’पराधी पनि घोष’णा गरिसके छन त्यो पनि संञ्जालमा कृपया प्रहरी प्रसान भित्र भएको कुरा अलग थियो।बाहिर अनेकन वा’इ यात टिप्पणी बनाएर च’रित्र मा दा’गलगाउने कोसिस गर्दै थिए!

ज्वा’लाजी निर्दोष साबित भएर रिहाइ हुनु भोअब भन्नू होस ज्वाला पनि हाम्रो देशको एक सचेत नागरिक हुन पारस शाह पुर्वयुवराज भए पनि बर्त’मान मा एक सामान्य नागरिक नै हुन,।यसमा हामिले खोजेको कुरा यो हो भने एउटा राजा रै’ती नेता मन्त्री को छो’राले जांड रक्सी खाएर

गा’डी च’लाउदा प्रहरी प्रसासन को नियम तो’ड्ने अन डिउटीमा ख’डा प्रहरी माथी जे जस्तो ब्यबहार गर्न पनि मि’ल्ने,अनि अर्को कुरा एउटा स्वतन्त्र नारी अथवा स्वा’भि मानी दम्पती कसैलाइ जीवन दिन आफ्नो ज्यान दाउमा लगायर बाटो हिड्दा पनि प्रह’रिको दा’दागिरी लाई सहन

गरि जेल जा’नू पर्ने ?यो कत्तिको न्यायचित कुरा हो आफै भन्नू होस हैन यहाँ पावर ‘पैसावाला र ने’ता,राजाका छोरा छोरीहरु लाई नेपा’लको का”नुन लाग्दैन र? के यो का’नुन सर्बसाधारण ज’नताको लागि मात्र लागू हुने होर?के हामि” ले पाएको लो’क तन्त्र यहि होर लोकतन्त्रमा अब स’वैको”

अधिकार समान ब’राबर हुन्छ भनी लेखिएको छैन र?तर हुदा हुदा नेपाल प्रहरिले सामान्य भना भनलाइ लिएर पनि ज्वाला जि हरुको टिमलाई २३ दिन सम्म थुना’मा किन राखियो विभिन्न किसिम का भएनभएका मु’द्दाहरु लगायर किन कारा गरमा स’डाउने षड्यन्त्र र’चियो ?कसै संग छ”

“यि प्रश्नको उ’त्तर छ भने हामिलाइ भन्नू होस!ज्वाला जि अझै पनि तारेख धाउदै हुनुहुन्छ न्या”यलयको पुर्ण सम्मान गर्दै उहाँले नियम कानुन को पालना गरिरहनु भएको छ प्रश्न उठे पछि जो पनि प्रहरी अ”नुसन्धान मा जानु पर्छ उहाँ पनि अन्य मानिस झै जानु भयो।”र अनुसन्धानमा सहयोग गर्नु भयो तर खुलेआम प्रहरी लाई ध’म्की दिने गाली गर्ने निति निय’मको ध’ज्जी उ’डाउने युव राज लाई चाहि प्रहरीले किन कारवाहि गर्न सकेन मुख्य प्र’श्न यहि हो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News