काठमाडौं। पूर्व’युवराज पार’स शाहले शुक्रबार साँझ हेल्मे’ट नल’गाएर मोट’रसाइकल चलाए पछि ट्रा”फिक प्र’हरीले रो’क्न खोज्दा लफ’डा गरे। जिब्रो लरब’रिएको आ’वजमा उनले प्रह’रीलाई तँ भनेका थिए । र प्रहरीले सम्झा’एर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै

उल्टै प्र’हरी माथि दू’र्व्य’व हार गरेका थिए। यो विषयमा पारसकी छोरी की’र्तिकाले शनिबार साँझ ट्वी’ट गर्दै यो विषयमा प्रति’क्रिया दिएकी छन्। उनले प्रहरीले उल्टो आफ्नो बाबु माथि दू’र्व्य हा’र गरेको बताएकी छन् । उनले लेखेकी छन् ‘हेल’मेट छुटेको बिषयलाई प्रहरीले म’र्यादा पूर्वक व्य’वहारगरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अप’मान जनक ब्यबहार गरेको छ।’

यस्तै, पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेल’मेट लगाउनु नपर्ने दा’बी गरेका छन्। आफूले चलाउने पारस शाह ज्याक नामक फेसबुक ह्यान्डलमा शनिबार एक स्टोरी पोस्ट गर्दै शाहले लेखेका छन् :यो मेरो जीवन हो । अ’मेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि

हेलमेट लगा’उँदैनन् ।’हेलमेट नलगाइ मोटरसाइकल मा हिँडेका पारसलाई शुक्रबार साँझ ७ बजेतिर का’ठमाडौंको चक्र’पथ ना’रायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोके पछि उनले उ’द्द’ण्डता देखाए’का थिए यो घटनालाई लिएर सामाजिक संजालमा पनि निकै चर्चा परिचर्चा भैरहेको छ

पारस शाहले हार्ली चलाउँदा अमेरिकामा कसैले पनि हेल मेट लगाउँदैनन् भनेर दा’वी गर्न खोजेपनि त्यो पूर्णतः सही होइन।एक पक्षले पा”रसको समर्थन त गरेका छन तर पनि निति”नियमको हिसाबले सबैले ट्राफिक नियमको पालना गर्नु पर्ने हुन्छ उलङ्घन गर्ने का’रवाहिमा पर्छ।

यो पनि काठमाडौं, १४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा लाई आफ्ना सहयोगी काविल, समर्पित र सिर्जनात्मक क्षमता भएकालाई राख्न सुझाव दिएका छन् । आज विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित राष्ट्रिय

बा’घ संरक्षण समितिले आयो”जना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो ब’ताएका हुन् ।उनले भने,‘वातावरण संरक्षणको क्षेत्रमा काम भएका छन् । मलाई त कताकता आनन्दको अनूभूति हुन्छ । गौरवबोद्यपनि हुन्छ । यी सबै कुरा सम्भव हुने थिएन,

यदि मैले राम्रो सहयोद्धा नपाएको भए । त्यसो भएको हुनाले प्रधानमन्त्री भएर मात्रै पर्याप्त हुँदैन्, सहयोगीहरु पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ ।’रिपोटर्स नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News