काठमाण्डौं “ग’जेडी’ पारस शाहलाई कार`वाही नगरे म प’क्राउ गरेर प्रहरीकोमा पुर्याउँछुः आङकाजि शेर्पा भिडियो सहित जनता  समाजवादि पार्टीका केन्द्रिय सदस्य आङ काजि शेर्पाले पारस शाहलाई त’त्काल प,क्राउ गरेर कार वाही गर्नु पर्ने माग गरेका छन ।नत्र जनाताले जहाँ भट्यो

त्यही’बाट घोक्रेट्यग लगाएर समात्ने बताए । पारस शाहले हिजो साझा मापासे गरेर बिना हेलमेट मोटरमाइकलमा चलाउँदा प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई हातपात गरेका थिए  पारस शाहलाई गजेडीको उ,प,नाम दिदै आङ काजि शेर्पा भन्छन, कानुन सबैलाई बरा,बर हो त्यसैले त्यो

पारस शाह भन्ने गजेडीलाई प्रहरीले कारवाही गर्नु पर्थो ।
जुन प्रहरीले पासर शाह हो भन्ने थाहा पाउँदा पाउँदै साहस देखाएर हातमै समातेर नियन्त्रण गर्न खोज्यो उनलाई फुल माला लगाएर धन्यवाद दिनुपर्ने बताए । मापासे गरेर बिना हेलमेट मो”टरसाइकल कुदा,उने पारस शा’हलाई प्रहरीले’

केही समयको लागि भएपनि नियन्त्रणमा लिएर कानुन को पालना गराउन प्रया”स गरेको बताए “। दैनिक न्यूज नेपाल संगको विषेश कुराकानीको क्रममा उनि भन्छन,पारस शाह ले तिन वटा अप,रा,ध गरे पहिले हेलमेट बिना मोटर साइ कल कुदाउन, दोश्रो मापासे गरेर मोट”रसाइकल चलाउनु,’

तेश्रो ट्राफिक प्रहरी माथि हातपात,यस्तो कार्य सर्वसाधरण बाट भएको भए ट्राफिक प्रहरीले कार,वा,हीसंगै बि,गतमा कुट,पिट पनि हुने गरेको बताए । पारस शाह”लाई तत्काल पक्राउ गरेर हिरासतमा राखेर छानबिन गनुपर्ने र क’म्तिमा पनि ३,४ वर्ष जे,ल सजा,य हुनुपर्ने माग गरेका छन । अब

पनि फेरि यस्तो हर्कत गरे आफै नेतृ,त्व गरेर प,क्रा,उ गरेर हतकडि हालेर हिरा,सतमा पुर्याउने चे,ता,व,नी समेत उनले दिएका छन । दैनिक न्यूज नेपालसंग आङकाजि शेर्पाको विषेश अन्तर्वार्ता हेरेर अवश्य प्रतिक्रिया  दिनुहोस साथै सल्लाह सुझाव भए पनि कमेन्टमा लेख्नुहोस्।

यो पनि काठमाडौं : धेरैको जिज्ञाशा रहेको एक विषय पुर्वयुवराज पारश शाहले चड्ने मोटरसाईकल (डेभिड्सन्) को” मुल्य कति पर्ला उनले भिडियो मा भनेका छन अ’मे रिका तिर” हार्ली डेभिसन चढ्नेले हेल्मेट लगाउन पर्दैन !हो त्यो मोडल को मुल्य अहिले ८५ लाख देखि ९० लाख सम्म पर्ने रहेछ।

‘पटकपटक वि’वादमा ता’निने गरेका पूर्व युवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरी माथि दु’र्व्य’व हार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्ज स्थित नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दु’र्व्य वहार गरेका हुन् । काठमाडौं प्रहरीका अनुसार हेल’मेट नै

नलगाइ मोटरसाइकल चलाएर आएका पारसलाई ट्राफिक प्रहरीले रोकका थिए ।मा’द’क प’दार्थ समेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि नै जा’इ लागेको बताइएको छ। प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घ’म्सा घ’म्सी समेत भएको थियो हालै सामाजिक

सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ। प्रहरीले चौकी मा लैजान खोज्दा उनले ‘जान्‍न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वि’वाद गरेका थिए त”नाव घट्ने स्थिति न’देखे पछि ट्रा”फिक प्रहरीले स”ञ्चार सेट “मार्फत प्रहरी कन्ट्रोल लाई थप म’द्दतको टोली मगा’एको थियो तर कतिपय सर्व

साधारणले ‘साधारण जनता भएको भए प्रहरीले अघिनै गाडीमा हा’लेर लगिसक्ने’ भन्दै प्रहरी प्रति पनि आ’क्रो’श व्यक्त गरेका थिए । केहीबेरको वि’वादपछि सम्झाइबुझाइ गरेर हे’ल्मेट लगा’उन लगाएर पारसलाई जान दिइएको थियो । पछि जम्मा भएका केही मो”टरसाइकल वालाले”

पारस लाई ‘सरकार’ भन्दै बा’इक चढाएर बिना हे’ल्मेट” निर्मल निवास प”ठाएको छ ।उनले चढ्ने बाईकबारे चासो बढेको छ “पारसले चढेको मोटरसाइकल हार्ले डेभिड्सन को सफटेल हेरिटेज १९९५ मोडल हो । “यो बाइक हाल नेपाल स्थित नेपालको शोरुममा उपलब्ध छैन उक्त मोडल

को मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाख सम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकल को लागि नेपालको आधिकारिक वि”तरक आईएमई अटोमोटिभ्स का म्यानेजर महेश थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News