यो तस्बिरलाई हेर्नुस् ,यो तस्बिरमा बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिला   मा बिदेश थिए, यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गो’बिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे ।उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।दुबैजनाको मन मिल्यो र घर परि वारसग कुरा ग’रेर उनिहरुको सामाजिक परम्परा अनुसार धु’मधामसग बिवाह सम्पन्न भयो।

बि”वाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।साउदिमा गोबिन्दले र गत पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन।

केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् ।

उमेरको हिसाबमा स्मृति यतिबेला १९ बर्षकि पुगेकि छन् भने साजनको उमेर जम्मा १७ बर्ष पुगेको छ ।गोबिन्दले हामिलाई भने अनुसार र मेडिकल रिपोर्टले देखाए अनुसार यतिबेला स्मृतिको पेटमा गोबिन्दको पाच महिनाको गर्भ खेलिरहेको छ ।

तर स्मृतिलाई यो बारे सोध्दा उनी भन्छिन् मैले तेरो गर्भ फ्यालिसके र बच्चा यदि तैले यसरी नै माग्छस् भने तलाई बालबिवाहको मुद्दा लगाइदिन्छु ।

बिदेशमा लाउरे जस्तै आफ्नो जीवन बिताए का गोबिन्दको श्रीमती स्मृति भने साजन जो ट्याक्टर खलासिसग गएको कुरो सामान्य जानकारीमा आएको छ ।थप फलोअप जारि छ र श्रिमतिलाई चाडै मिडियामा ल्याउनका लागि हामी प्रयत्नशील छौ ।

अहिले भने स्मृति र भगाउन केटो साजन कोठाभित्र रं`गे ‘हात भेटिएका छन् ।आफुले अ”थाहा माया गरेर राखेको श्रीमती यसरी अरुसगै बसेको सुतेको देख्नसाथै श्रिमान गोबिन्दले दुबै स्मृति र साजन उपर हात छोडिहाले ।

आफ्नो श्रिमान गोबिन्दले आफुलाई नराम्रो व्य`वहार गरेको भन्दै उनी साजनको बसमा गएकि रहिछन् र विभिन्न झु`टो कुराहरु लगाएसगै आफुले ग`र्भ नफ्यालेको पनि स्विकार गरेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News