काठमाण्डौं।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु”ले मन्त्री बन्न तयार” रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएका छन् । “बालुवाटार मा मन्त्री बन्न भनेर गएका उनीहरु लाई प्रधानमन्त्री देउवाले वरिष्ठ नेता मा’धव नेपालको स्वीकृति

नभई(बिना स्वीकृति मन्त्री न’बनाउने भनेर फ’र्काएका छन् त्यसै गरि नेकपा मा”ओवादी के’न्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी बैठक मा उक्त कुरा सुनाएका हुन । र उनका अुनसार प्र’धानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका ४ जना सांसदहरु

मन्त्री बन्न तयार रहेको भन्दै बालुवाटार पनि पुगेका थिए  मन्त्री बन्न बा”लुवाटार पुगेका ती सांसदहरु ले ‘सांसद पद गए जाओस्,मन्त्री बन्न’तयार रहेको बताए पनि प्रधानमन्त्री देउवाले उक्त प्रस्तावको अ’स्विकार गरेको प्रचण्डको भनाइ छ ।साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले

सांसदले प्रधानमन्त्री देउवा लाई नै विश्वासको मत दिएका थिए । ती २२ सांसदहरुले नेपाललाई सरकारमा चाँडो सह भागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने भन्ने अडानमा मा छन् ।।news 24 बाट साभार””

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News