काठमाडौं”।नेकपा एमाले’का अ’ध्यक्ष केपी शर्मा ओलीले देउवा स’रकारले दमन र भद्धा रा’जनीतिकरण सुरु गरिस- केको बताएका छन्”। आइतबार आइ’तबार तु’लसी लाल अ’मात्यको २४ औं स्मृ’तिका अ’वसरमा आ’योजित कार्य क्रम मा म’न्तव्यका क्र’ममा उनले दे’उवा सर;कारको दमन

सुरु भएकोभन्दै त्यसको प्रतिवादगर्न आफूहरु तयार रहेको उनले बताए । उनले भने, ‘दमन गर्ने काम भै’सक्यो, खाना खान नदिएर रोक्ने  काम  भैसक्यो । भद्दा रा’जनीति करण सुरु भैसक्यो।यो अ’लोकतान्त्रिक त’रिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रति

रोध पनि गर्छौ ।’आफ्नो स’रकार र’हँदा देशमा वि’कास र सुशासन कायम गर्न क’म्युनिस्ट नै चाहिन्छ भनेर त्यो मूल्य मान्यता स्थापित गरेकोपनि उनले बताएका छन्।तर, आफू हरु सरकार बाट हटेसँगै आगमन भ’एको देउवा स’रकारले दमन गर्न सुरु गरेको उनको आरोप छ । उ’नले भने, ‘हामी

सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता सं’स्थालाई  चल्न  दि’इएन । स्का’उट विरुद्ध जुलुस निकाल्न थालियो । स्का’उटका का’र्यकर्ता वि’भिन्न जिल्ला बाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

यो पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई वि’श्वासको मत दिने नेकपा एमालेका सांसदहरुले मन्त्री बन्न तयार रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएका छन् । बालुवाटारमा मन्त्री बन्न भनेर गएका उनीहरुलाई प्रधान मन्त्री देउवाले वरिष्ठ नेता माधव नेपालको स्वी”कृतिबिना

मन्त्री नबनाउने भनेर फर्काएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी बैठकमा उक्त कुरा सुनाएका हुन । उनका अुनसार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका ४ जना सांसदहरु मन्त्री  बन्न तयार रहेको भन्दै

बालुवा टार पुगेका थिए ।मन्त्री बन्न बा’लुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार रहे को बताए पनि !प्रधानमन्त्री देउवाले भने” उक्त प्रस्तावको अस्विकार गरेको प्रचण्डको भनाइ छ । साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री

देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरु ले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने अडानमा छन् ।news 24 बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News