सुर्खेत ।  सुर्खेतकी  एक यु’वतीले  परीक्षा बि’ग्रि’एको भन्दै ‘सुसाइड  नोट  ‘ लेखेर आ’त्म’ह’त्या  गरेकी  छिन्  ।पश्चिम पञ्चपुरी  नगरपालिका  वडा नं. ८  घर  भई  हाल वीरेन्द्रन गरमा  बस्दै  आएकी बिमला  कँडेलले  कोठामा झु’ण्डि’एर आ’त्म’हत्या गरेकी हुन् ।जल तथा मौसम विज्ञान कार्यालय को भवनभित्र झुण्डियर आ’त्म’ह’त्या गरेकी

२९  बर्षीया  कँडेलले  आ’त्म’हत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत  लेखेको प्रहरीले बताएको छ।प्रहरी स्रोतका अनुसार ‘सुसाइड  नोट’मा  उनले   बिबिएस  प्रथम  बर्षको  परीक्षा बि’ग्रि’एको  भन्दै  आ’त्म’ह’त्याको  बाटो  रोज्नुपरेको कुरा लेखिएको  देखिन्छ। जिल्ला  प्रहरी  कार्यालयका सुर्खेतका प्रवक्ता

एवम  डिएसपी  रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको  कार्यालयमा  उनकी  दिदी कृष्णा ढकाल सँग   बस्दै   आएकी   थिइन् ।   कृष्णा   कार्यालय   हेरालु (चौकीदार)  को रुपमा   कार्यरत  छन्   ।डिएसपी   घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झु’ण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो ।

त्यसपछि  हाम्रो  अनुसन्धान  टोली  त्यहाँ   पुगेको  थियो । घ’ट’नाको  थप  अनुसन्धान  भईरहेको छ मृ’तक कँडेलको श’वको   पोस्टमार्टम    भएपनि  अहिलेसम्म  रि’पोर्ट   भने आइनसकेको प्रहरीले बताएको  छ। घ’ट’नास्थलमा त्यस्तो शंकास्पद केही छैन । कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा हामीले फे’ला पार्यौँ,’ घ’ट’नास्थलमै पुगेका एक प्रहरी अधिकारीले भने।

यो पनि,,
आइतबार   सुर्खेतको   चौकुने   गाउँपालिका र कैलालीको मोहन्याल    गाउँपालिकाको  बीचमा   पर्ने कर्णाली नदीमा भएको डुंगा दु’र्घ’ट’नामा  ज्यान  जोगाउन  सफल म’हि’ला अन्ततः। लक्ष्य पूरा  गरेरै  घर  फर्किएकी  छन् । मोहन्याल गाउँपालिका–३ मलेखकी  हसना  आले ५ महिनाको छोरा लाई खोप लगाउन चौकुनातर्फ हिँडेकी थिइन् ।

कर्णाली नदी तर्ने क्रममा उनीसहित चढेको डुंगा आइतबार दुर्घटना भएको हो ।तर दु’र्घ’ट’नाका बाबजुद आमाछोरा नै बाँच्न सफलमात्र  भएनन्, हसना आफ्नो छोरालाई नियमि त खोप लगाएरै घर  फर्किएकी  छन् । चौकुने गाउँपालिका का स्वास्थ्य शाखा  प्रमुख गगन पाण्डेले रातोपाटीसँग भने, ‘बच्चाले पानी  बढी  पिएकाले  केही  मात्रामा श्वास बढेको थियो ।

मैले  नै  उपचार   गरेर पठाएँ,  बच्चाको अ वस्था  ठिक छ ’हसनालाई  उनले साहसिक म’हि’लाका रुपमा चि’त्रण गरे ‘कर्णालीको  भे’लमा  आफू  र आफ्नो  सन्तानलाई  उहाँले बचाउनुभयो र खोप लगाएरै घर फर्किनुभयो,’ उनले भने । डुंगा पाँच मिटरजति  हे’लिएपछि छाल आएर हल्लिएको र सोही क्रममा दु’र्घ’ट’ना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News