काठमाडौँ । प्र’धान से’नापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेको छ । आउँदो भदौ २४ बाट उन को कार्यकाल स’माप्त हुने भए काले एक महिनाअगाडि नै अ´र्थात् यही साउन २५ गतेबाट उनी घर’बिदामा बस्ने भएका छन् ।

‘यस अवधिमा कायममुकायम प्रधान सेनापति को जिम्मेवारी प्रभुराम शर्मालाई तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी शर्मालाई दिनु भएको हो ।’

आइतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बलाधिकृत रथी शर्मालाई मन्त्रि परिषदले सैनिक

ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेको र त्यसलाई राष्ट्रपति भण्डारी द्वारा सदर गरिएको बताउनुभएको छ । एक महिनाका लागि का’यममुकायम बने पनि त्यस पछि भने शर्मा नै प्रधान सेनापति बन्ने बता इएको छ ।

शर्मालाई यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News