काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र)ले सर कारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल ‘दाहाल “लाई दिएको छ  तर” दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मे

हम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत स्थगित् भएको छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि आजको बैठक स्थगित् गरिएको बुझिएको छ ।मा ओवादी केन्द्रनिकट एक नेताका अनुसार

पार्टीको तर्फबाट सर”कारमा ने’तृत्व गरेर जानेमा नारायण काजी र कृष्णबहादुर महरा अघि सरेका छन् श्रेष्ठ र महरा का अलावा हरिबोल गजुरेलपनि सरकारमा पार्टीको तर्फ बाट नेतृत्व गरेर जान ईच्छुक छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर सरकारमा पठाउने भनेर अहिले

“सम्म निर्णय लिन सकेका छैनन् । दा”हालनिकट स्रो’तका अ’नुसार उनी यसपटक मह”रालाई सरकारमा नेतृत्व गरेर पठाउन चाहन्छन् । तर, श्रेष्ठले आफूलाई सरकारमा नेतृत्व गरेर जान नदिईए अब विद्रोह गर्ने चे’तावनी दिए”का छन्। पछिल्लो समय दाहाललाई गजुरेलले दरिलो साथ दिएका”

छन् नेकपामा आ”न्तरिक कलह हुँदा समेत अब गजुरेलले दाहाल को साथ छो”डेनन् । त्यसैले यस पटक उनले गजुरे ललाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जान तयार हुनसमेत भनेका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रि परिषद् विस्तार गर्नेगरि दाहालसँग नाम मागेका छन् । यस

अघि नेकपा (एमाले) का वरिष्ठ नेता मा’धव कुमार नेपाल समूह का कारण मन्त्रिपरिषद् विस्तार मा ढि”लाई भए”को भनिएपनि अहिले नेपाल समूहले सर’कारमा नजाने भनि सकेको छ  तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News