१८ साउन, काठमाडौं । सरकारले तु`इन तर्ने क्र’ममा महाकाली नदीमा नेपाली नागरिक खसेको घ`ट’नाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सी मा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौ`न बसेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तु`इन तर्ने क्र’ममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा ख’सेको घ’ट’नाप्रति सरकार ग’म्भीर रहे’को बताए ।

यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिव को नेतृत्वमा टोली बनाएको भन्दै उनले भने, ‘आज धनगढीतर्फ गइसकेको छ । आ’वश्यक पर्‍यो भने हेलिकप्टरमार्फत पनि घ’टनास्थल सम्म पुर्‍याउँछौं ।’

यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंह भन्दा अगाडि तु’इन गरेर पारी पुग्नेहरुसँग सोध पुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए ।

तर उनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही बोलेनन् ।

सांसदहरुले एसएसबीले तुइन का’टेकै का’रण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौ’न बसेको भनेर प्र’श्न गरेका छन् ।

जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको ब’ताए । तर आफैंले छा`नविनका लागि समिति बनाएका ले त्यसलाई प्रभावित हुने गरी रा’य दिन न´मिल्ने बताए ।

उनले अघि भने, ‘प्रतिवेदन आ’एपछि त्य`समा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुन सु’कै अ`डान लिन सरकार प्र’तिवद्ध छ । तर हामी आफैंले छानविन प्रभावित पार्ने गरी कुनै पनि रा`य दि’न मि’लेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News