काठमाडौं। मिलेनियम च्यालेन्ज क”र्पोरेसन (ए’मसिसि ) बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियानले राजधानीको माई तिघर मण्ड”लामा बिरोध प्रदर्शन गरेका छ'” सभामुख अग्नी प्रसाद साप्कोटालाई ज्ञापन पत्र बुझाए पछि माईति घर पुगेर राष्ट्रघाती सम्झौता कार्यान्यवन नगर्न चेतावनी

दिएका छन् सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरिमा नव अधिकार आयोग मार्फत सरकारलाई बुझाएको थियोदेउवा सरकार बने पछि एमसि सि पास हुने चर्चा चले पछि अभि यन्ता ज्ञानेन्द्र शाही ने’तृत्वमा आज माईतिघर मण्डलामा बिरो ध प्र’दर्शन भएको हो ।

मण्डलाको नि’षेधित स्थान भित्रै पसेर नारावाजी गरे पछि प्रहरीले बल प्रयोग गरि अ’भियन्ताहरु लाई सा”ईडको ट्रायकमा लगेको थियो ।बिरोध प्रर्दशनका क्रममा प्रहरी र अभियन्ताहरु बिच ठेला ठेलको अवस्था सृजना भएको थियो ।अभियानले एनसेल लगायत ठुला करदाताहरु बाट

कर उठाउने हो भने एमसिसि भन्दा ठुलो रकम नेपालमै भएको भन्दै बिरोध हुँदै आएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानले एमसिसि खारेज नभए सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

यो पनि काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटकपटक एमाले नेता माधव कुमार नेपाललाई आग्रह गरेको छ।नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन्। नेता नेपालले आइतबार प्रधानमन्त्री देउवालाई फोन

गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमालेभित्रको विवाद मिल्ने अवस्थामा पुगेको र नमिले आफूहरू सरकार मा सहभागी हुने बताएका थिए।आज एकदिन रोकि दिनुस् हाम्रो विवाद मिल्ने अवस्थामा केन्द्रित छ ।हेराैँ,मिल्यो भने सरकारमा आउँदैनौं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

देउवा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए ।वि”वाद नमिले नेपाल पक्षका तीन नेता सरकारमा जान तयारी अवस्थामा रहेको स्रोतको दाबी छ।ओलीसँग अस हमत नेताहरूले पनि देउवालाई भेटेर मन्त्री माग गरेको र उनीहरूले शनिबार साँझ नेपाललाई पनि भेटेर सरकारमा सहभागी हुन दबाब दिएका थिए।  नागिरक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News