काठमाडौँ – महाकाली  न’दिनमा बेपत्ता भएका  युवा’को विषय लाई लिएर नेकपा माओवादीले भारतको आलोचना गरेको छ । नेकपा मा’ओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दा’हाल (प्रचण्ड)ले सीमा  सु’रक्षा बल(एसएसबी) ले तुइन को लठ्ठा फुस्काइदिँदा नेपाली ना’गरिक म’हाकाली नदी मा
ख’सेको घटना लाई  लिएर  भा’रत  सँग  ग’म्भीर आ’पत्ति जनाएका हुन् । प्र’चण्डले ग’म्भीर आ’पत्ती ज’नाउन देउवा स’रकार सँग जो’डदार  माग गरे’पछि तरंग पैदा भ’एको हो । माओवादी स्थायी कमिटीको आइतबार बसेको  बै’ठकले घ’टना बारे गम्भीर ध्या’नाकर्षण भ’एको ब’ताएको छ सँगै

भारतीय एसएसबीले तुइनको तार का’टेका कारण ने’पाली नागरिक न’दीमा  ख’सेको खबर” आए;को भन्दै त्यस बारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ।बैठकपछि प्रवक्ता नारायणकाजीश्रेष्ठ प्रकाशले भनेका छन्,‘भारतसँग गम्भीर आ’पत्तिसहित आ’वश्यक  कार’बाहीको  प्र’क्रिया  अगाडि

बढाउन स’रकार सँग माग गर्ने निर्णय ग’रेको छ ।’शुक्रबार विहान ज’यसिंह धामी तुइन तर्दै गर्दा ए’सएसबीले ता’रको लठ्ठा फुस्काइदिएका थिए । तुइनको तारसहित माहाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन् । घ’टनाबारे छा’नविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ

। भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको जिकीर गरेको छ ।यो पनि काठमाडौं, १८ साउन नेकपा (माओ वादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल

दाहाललाई दिएको छ । तर, दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मेहम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिए का थिए ।आज बस्ने भनिएको स्थायी कमिटी बैठक समेत स्थगित् भएको छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि।

आजको बैठक स्थगित् गरिएको बुझिएको छ ।माओवादी केन्द्रनिकट एक नेताकाअनुसार पार्टीको तर्फबाट सरकार मा नेतृत्व गरेर जानेमा नारायणकाजी र कृष्णबहादुर महरा अघि सरेका छन् ।श्रेष्ठ र महराका अलावा हरिबोल गजुरेल पनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान ईच्छुक

छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर सरकारमा पठाउने भनेर अहिलेसम्म निर्णय लिन सकेका छैनन् । दाहालनिकट स्रोतका अनुसार उनी यसपटक महरालाई सरकारमा नेतृत्व गरेर पठाउन चाहन्छन् । तर, श्रेष्ठले आफूलाई सरकारमा नेतृत्व गरेर जान नदिई विद्रोह गर्ने चे”तावनी दिएका छन् ।

पछिल्लो समय दाहाललाई गजुरेलले दरिलो साथ दिएका छन् ।नेकपामा आन्तरिक कलह हुँदासमेत गजुरेलले दाहा लको साथ छोडेनन् । त्यसैले यसपटक उनले गजुरेललाई पार्टीको तर्फबाट सरकार”मा नेतृत्व गरेर जान तयार हुन समेत भनेका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रि

परिषद् विस्तार गर्नेगरि दाहालसँग नाम मागेका छन् यस अघि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भनिएपनि अहिले नेपाल समूहले सरकारमा नजाने भनि सकेको छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री देउवा ले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News