कालिकोट जिल्लाका बिजय शाही मेमोरी किङ भनेर केही समय  भा’इ’रल  भएका  थिए।   साच्चै सुरु  सुरुमा  हेर्ने र देख्नेले ।उनको कला क्ष्यमता देख्दा  अचम्म  पर्थे पछिल्लो समय उनले  एक  अमेरिकन  नागरिक  सङ्ग  इन्टर्भ्यु   दिने क्रममा उनले अङ्ग्रेजी बोल्न नसक्दा बिजय शाही झुटो

हुन  भनेर  भा’इ’रल भयो । बिजय  साही  जस्तै अर्का एक जना  युवा  सुरेन्द्र अधिकारी नामक मेमोरी किङ भेटिएका छन्। उनको अदभुत क्षमता देखेर पुण्य गौतम समेत छक्क परेका थिए। उनलाइ पुण्य  गौतमले  किताब पढ्न र लेख्न लगाएका थिए। पूरा खबर तलको भिडियोमा हेर्नुहोस्!

यो पनि,, माले  अध्यक्ष केपी ओलीले सोमबार गठित पार्टी स्कुल विभाग  प्रमुखको  पनि  जिम्मेवारी   लिएका   छन् । माधव   नेपाल पक्षबिनै  बनाइएको   विभागको   सदस्यमा रामबहादुर   थापा   बादल   लगायतलाई   समेटिएको छ ।
यस्तै अन्य  सदस्यमा  प्रदीप ज्ञवाली,  राजेन्द्र रावल, शंकर पोखरेल, बिन्दा पाण्डे  , लालबाबु  यादव बालकृष्ण ढुंगेल, राधा ज्ञवाली, युवराज कार्की रहेका छन्

भने  विभागको  सचिवमा   ईश्र  रिजाल रहेका छन् । यस्तै प्रचार विभागको प्रमुखमा प्रदीप  ज्ञवाली  रहेका  छन्  भने संयोजकत्वमा  १९   सदस्यीय  विभाग  स्थायी कमिटीबाट बनाइएको छ । विभागको  उपप्रमुखमा  सूर्य   थापा रहेका छन् । यस्तै सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल,

डीआर  घिमिरे , सूर्यमणि  गौतम , रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल,  गगन  विष्ट,   गणेश बस्नेत,   निर्मल शर्मा, यशोदा  तिमल्सिना , प्रमोद  दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे   रहेक छन् । एमालेले स्थायी कमिटी  बाट स्कुल र प्रचारसहित  विभिन्न ९ विभाग बनाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News