काठमाण्डौं।दाङको राप्ती गाउँपालि का अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख ध”रौटी बुझाएर तारेखमा छुटे का छन्।जिल्ला अदालतका सूचना अधिकारी धनसिंहगिरीले गाउँपालि का का अध्यक्ष अदालतले तोके को ध’रौटी” बुझाएर रि’हा भएको सेतो पाटीलाई बताए”का छन। सोमबार आफैं घोराही’

स्थित जिल्ला अ’दा’लतमा उपस्थित भएका गाउँपालिका का अध्यक्षसँग अदालतले साढे दुई लाख ध’रौटी मागेको थियो।राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हि’नामिना गरेको आ’रो’पसहित गाउँपालिका

का अध्यक्ष सुवेदीसहित २५ जनावि’रू’द्ध मु’द्दा हालेका थिए।जिल्ला अदा”लत दाङले गाउँ पालिका का अध्यक्ष’ सहित २० जनावि’रू’द्ध ३५ दिने म्यादसहित प’क्रा’उ पुर्जी जारी गरेको थियो। सहकारीको पाँच करोड हि’ना मि’नाका प्र’क’रणमा जिल्ला अदालत २५ प्रतिवादीमध्ये

सोमबार गरेको यो पहिलो का’र’बा’ही हो।उक्त घ’ट’नामा सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास

न्यौपाने प’क्रा’उ परेका थिए।अन्य सबै हालसम्म पुर्पक्षका लागि थु’नामा रहे पनि उषा राना थापालाई भने अदालतले साधारण तारेखमा रि’हा गर्न यसअघि नै आदेशदिइसकेको थियो। सुवेदी सहकारी मर्ज हुनु भन्दा पहिले देखि नै२०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए।”मर्ज

पछि आफ्नो सहकारीमा कुनै पनि प्रकारको सं’लग्नता नरहेको दाबी अध्यक्ष सुवेदीले गर्दै आएका थिए। रकम हि’नामिनाको उक्त रकम आ’रो’पितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका।

पदाधिकारीसहित १९ जना अझै अ’दा’लतमा उपस्थित भएका छैनन्।गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जना लाई प्र’ह’री’ले फ’रा’रको सूचीमा राखेको थियो योसमचार को विषयमा तपाईको सल्लाह सुझा’व र प्रतिक्रि”या भए” अवश्य कमेेन्ट गर्नुहोस धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News