काठमाडौँ–”विजय शाहीलाई गि’रफ्तार को “माग गर्दै” च्या”म्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको छ वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको वेबसाइट च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’को वेबसाइट नेपाली ह्याकरले ह्याक गरेका हुन् ।पछिल्लो समय विवादमा परे

का विजय शाहीलाई गि’रफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स को वेब साइट ह्याक गरेका हुन् । सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु समेत ह्याक गरेका थिए कालि कोटका विजय शाहीले आफुलाई मेमोरी किङ दावी गर्दै

आएका छन् कालिकोटका विजय शाहीले २०७६ सालमा ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड राखेको बताइएको थियो अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले केही दिन अगाडि आफ्नो यु”ट्युबमा भिडियो राख्दै आफु विजय शाही “बाट ठगि एको बताएका थिए।विजय शाहि फेक हो मलाई उस ले झुक्यायो भनेका छन् कारवाहि होस भनेका छनसाभार  योहो टिभि

यो पनि “के हो एम सि सि ? अनुसूची ५ को ‘क’ मा लेखिएको छ: “सर’कारले एमसीसीलाई सार र रूपमा चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्नेछ र त्यस्तो योजना पठाउँदा, भारत सरकारले सो योजनाको स’मर्थन गरेको हु’नुपर्नेछ । त्यस्तो योजनाले (१) नयाँ बुटवल अ’न्तरसीमा गोरखपुर प्रसारण

लाइन निर्माणको लागि आवश्यक प्रमुख वित्तीय तथा प्राविधिक कार्ययोजना र (२) सो को परि’चालनका लागि आवश्यक सिद्धान्त समेटेको हुनुपर्ने (छ)।”“अनुसूची १ मा चाहिँ भारतको त्यस्तो समर्थनकै लागि हुनुपर्छ एमसीसी स्वयं’ले केही पूर्वाभ्यास गरेको पनि भान हुने वाक्यांश परे

का छन्। त्यसमा उल्लेख छ:“सम्झौतामा हुने प्रस्तावित लगानीको लागि व्यापक राजनीतिक समर्थन रहेको र त्यस बाट अपेक्षित नतिजा प्राप्त गर्न एमसीसीले अमेरिकी सह योग नियोग यूएसएड, अमेरिकी विदेश मन्त्रालय,भारत सरकार र विभिन्न विकास साझेदारहरूसँग निकट रूपमा

कार्य गर्दै अनुसूची १ बमोजिमको लगानीको क्षेत्र पहिचान गरी सो’को योजना तयार गर्‍यो।”“सम्झौताको धारा ७ मा लागु हुने’बारेको प्रावधानमा“प्रस्तुत सम्झौ”ता लागु भए” पश्चात् प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाझिए मा प्रस्तुत सम्झौता लागु हुनेछ भन्ने पक्षहरूको बुझाइ छ”

भनिएको छ । एम सि सि कै बिषयमा धेरै बहस भएका छन यसै गरी नरनाथ गौतम र रमिला कार्कीले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियो अनि आफ्नो प्रतिकृया पनि दिनुहोस”:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News