काठमाडौं- नेत्रविक्रम चन्द वि`प्लव ने`तृत्वको नेपाल क`म्यु’निष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बु`ढा म’गरले ए´मसीसीको पक्षमा हस्ता क्षर गर्ने सांसदको औंला काट्ने चे’तावनी दिए का छन् । सोमबार शान्ति बाटिकामा आयोजित को’णसभामा बोल्दै बुढा मगरले यस्तो चे’तावनी दिएका हुन् ।

सं’स’दबाट एम”सीसी अ`नुमोदन गर्ने तयारी भैरहेको   भन्दै उनले एमसीसी पास गर्न ह`स्ता क्षर गर्नेको औला काटिदिने चे`तावनी दिएका हुन् । संसदीय व्यवस्था अस फल भैसकेको भन्दै ‘उनले मुलुकमा देखिएका अ’हिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए ।

उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी लाई शहीद घो’षणा गर्न पार्टीको त’र्फबाट माग गरेको छ ।

घ`टनाको विरो’धमा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामीलाई शहीद घो’षणा गर्न माग गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको हत्या गरेको भन्दै उनले दोषीलाई कारवाही गर्न सरकारसँग माग पनि गरे ।

सो क्रममा उनले अघिल्लो सरकारले आफूहरु सँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्य कर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे ।   हिमाल पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News