स’रकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भ’ट्टराईलाई स्प’ष्टीकरण सोध्ने नि’र्णय गरेको छ।’आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ले भट्टराईलाई स्पष्टीकरण

‘सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जान कारी दिए। भट्टराई ले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।

यो पनि,,एम`सी`सीमा ह`स्ता’क्षर गर्ने सांस’दको वि’प्लव समु’हले औं`ला का’टिदिने चे’तावनी ।

काठमाडौं- नेत्रविक्रम चन्द वि`प्लव ने`तृत्वको नेपाल क`म्यु’निष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बु`ढा म’गरले ए´मसीसीको पक्षमा हस्ता क्षर गर्ने सांसदको औंला काट्ने चे’तावनी दिए का छन् । सोमबार शान्ति बाटिकामा आयोजित को’णसभामा बोल्दै बुढा मगरले यस्तो चे’तावनी दिएका हुन् ।

सं’स’दबाट एमसीसी अ`नुमोदन गर्ने तयारी भैरहेको   भन्दै उनले एमसीसी पास गर्न ह`स्ता क्षर गर्नेको औला काटिदिने चे`तावनी दिएका हुन् । संसदीय व्यवस्था असफल भैसकेको भन्दै ‘उनले मुलुकमा देखिएका अ’हिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए ।

उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी लाई शहीद घो’षणा गर्न पार्टीको त’र्फबाट माग गरेको छ ।

घ`टनाको विरो’धमा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामीलाई शहीद घो’षणा गर्न माग गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको हत्या गरेको भन्दै उनले दोषीलाई कारवाही गर्न सरकारसँग माग पनि गरे ।

सो क्रममा उनले अघिल्लो सरकारले आफूहरु सँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News